ओली भोलि प्रधानमन्त्री नियुक्त हुने, मन्त्री छनाेट गर्न कांग्रेसले मापदण्ड बनायाे

देशले आइतबार नयाँ सरकार पाउने भएको छ । कांग्रेस र एमालेले राष्ट्रपतिसमक्ष नयाँ सरकार बनाउन दाबी गरेअनुसार आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्दै छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आइतबार साँझ पाँच बजेसम्मको समय सीमा तोकेर संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरेका थिए । त्यसपछि शुक्रबार...

सम्बन्धित सामग्री

प्रचण्ड प्रधानमन्त्री नियुक्त, स्वास्थ्य मन्त्रालय कुन दलको भागमा?

पछिल्लो पाँच वर्षमा स्वास्थ्य मन्त्रालय सबैभन्दा बढी अस्थिर बनेको छ। पाँच वर्षमा १० जना मन्त्री र राज्यमन्त्री भए भने सचिवहरु पनि त्यही अनुसार परिवर्तन भएका छन्।

सम्पत्ति विवरण सार्वजनिक नगरी विदा भए ११ मन्त्री

२९ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको एक वर्ष पूरा भएको छ । तर, अहिलेसम्म प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छैन । २९ असार २०७८ मा प्रधानमन्त्री नियुक्त भएका देउवाले सोही दिन ४ जनालाई मन्त्री नियुक्त गरेका थिए । यो बीचमा पटक-पटक मन्त्रीहरु हेरफेर भएका छन् । एक वर्षको […]

३० वर्षमा बल्ल मन्त्री, स्वास्थ्यमा विरोधको परीक्षा

२१ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन महिनापछि मन्त्री पाउँदा नेकपा एकीकृत समाजवादीका विरोध खतिवडा यसको नेतृत्वमा पुगेका छन् । गत २९ असारमा शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि यो मन्त्रालय उनी आफू मातहत नै राखेका थिए भने उमेश श्रेष्ठलाई राज्यमन्त्रीको जिम्मेवारी दिएका थिए । कोरोना भाइरसको महामारी कायमै रहेका बेला परिपक्व व्यक्तिलाई मन्त्रीको […]

चार मन्त्री र एक राज्यमन्त्रीको भरमा सरकार

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा मुलुकको प्रधानमन्त्री नियुक्त भएको ६० दिन भएको छ । २९ असारमा गठन भएको सरकार दुई महिना बित्दा पनि पाँच मन्त्रीकै भरमा चल्दै आइरहेको छ । सत्ता गठबन्धनभित्रको किचलो र आन्तरिक व्यवस्थापनमा देखिएको चुनौतीपछि २९ असारमा सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री पदमा नियुक्त भएका देउवाले दुई महिना बित्दा पनि सरकारलाई पूर्णता […] The post चार मन्त्री र एक राज्यमन्त्रीको भरमा सरकार appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

देउवा सरकारको दुई महिना पूरा, मन्त्रिपरिषद्ले कहिले पूर्णता पाउला ?

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको आज दुई महिना पूरा भएको छ। संविधानको धारा ७६ (५) बमोजिम असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले अहिलेसम्म मन्त्रिपरिषदलाई पूर्णता दिएका छैनन्।  आफू नियुक्त भएकै दिन आफ्नो पार्टी र नेकपा माओवादी केन्द्रबाट देउवाले दुई/दुई जना मन्त्री नियुक्त गरेका थिए। कोरोनाको महामारीका बेला स्वास्थ्य मन्त्रालय खाली रहेको भन्दै चौतर्फी आलोचना भएपछि साउन १० गते देउवाले आफ्नै पार्टीका सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य

मन्त्रिपरिषद् विस्तार तयारीमा प्रधानमन्त्री देउवा

काठमाडौं :  प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्‌ विस्तार तयारी गरेका छन्।प्रधानमन्त्रीले आज केही मन्त्री थप गर्न लागेका बालुवाटार स्रोतले जानकारी दिएको छ। असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले मन्त्रिपरिषद्‌लाई हालसम्म ६ सदस्यीय मात्रै बनाउन सकेका छन्‌।देउवाले २९ गते आफूसँगै चार मन्त्रीलाई शपथ गराएका थिए। त्यसपछि देउवाले गत आइतबार स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेका थिए। मन्त्रिपरिषद्‌ विस्तारबारे छलफल गर्न म

मन्त्री बन्न हानथाप : जम्मा आवश्यकता २०, १ सय ५६ को दौडमा

आफ्नै दल कांग्रेस तथा गठबन्धन दलमा मन्त्री बन्नेहरूको हानाथाप हुने क्रम बढ्दै जाँदा प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा सकस परेको छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि उनी गत २९ असारमा पाँचौंपटक मुलुकको प्रधानमन्त्री नियुक्त भएका थिए । नियुक्त भएकै दिन देउवाले आफ्नै दलका दुई जना र गठबन्धनमध्येको एक माओवादी केन्द्रका दुई गरी चार जनालाई मन्त्रीमा नियुक्त गरे ।देउवाले पाँच सदस्यीय मन्त्रिपरिषद्द्वारा मुलुकको शासकीय बाग

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा शुरू

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् बैठक सिंहदरबारमा शुरू भएको छ । देउवा प्रधानमन्त्री नियुक्त भएपछि बिहीवार दोस्रो बैठक बस्न लागेको हो । यसअघि नियुक्त भएकै दिन पहिलो बैठक भएको थियो । देउवा नेतृत्वको सरकारमा ४ जना मन्त्री रहेका छन् ।

सबै मन्त्री पदमुक्त, शुक्रबार मन्त्रिपरिषद विस्तार हुने

काठमाडौंँ । संघीय सरकारका सबै मन्त्री पदमुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति केपी शर्मा ओलीलाई संविधानको धारा ७६ को उपधारा (३) अन्तर्गत प्रधानमन्त्री नियुक्त गरेसँगै काम चलाउ सरकारका सबै मन्त्री पदमुक्त भएका हुन् ।ओली तीन दिनअघि प्रतिनिधिसभामा विश्वासको मत हासिल गर्न नसक्दा पदमुक्त भएका थिए । त्यसयता उनकै नेतृत्वमा काम चलाउ सरकार रहे पनि बिहीबार राष्ट्रपतिले पुनः नियुक्त गरेपछि उनले तेस्रो पटक प्रधानमन्त्रीको कार्यभार सम्हालेका हुन् ।तर उनको नेतृत्वमा रहेको सरकारमा कसैला