कोरोना कालमा फस्टाएको सेयर बजारले अधिकांश लगानीकर्तालाई आफूतिर आकर्षित गर्यो। कोभिड संक्रमणको कारण उद्योग धन्दा फस्टाउन नसकेपछि सबै लगानीकर्ताको लगानी गर्ने क्षेत्र नै सेयर बजार बन्न पुग्यो।दैनिक २-३ करोड रुपैयाँको कारोबार हुने सेयर बजारमा १०-१२ अर्बसम्मको कारोबार हुन थालेपछि धेरै लगानीकर्ता सेयर बजारमा आकर्षित हुनु स्वाभिककै हो।सोही कारण छरछिमेक, टोल, तराई पहाड लगायतका सबैजसो स्थानमा चिया गफको रुपमा सेयर बजारले आफूलाई स्थापित गर्न सफल भयो।सेयरबाट यति कमाएँ भन्ने व्यक्ति र समूह हाबी हु