लोफाइ आर्टिस्ट सगुनले रेर्डिङ इन्डस्ट्री एसोसिएसन अफ अमेरिका(आरआईएए) बाट गोल्ड अवार्ड पाएका छन् । साइलो डायनास्टीसँगको सहकार्यमा तयार भएको 'आई विल किप यु सेफ'ले नै सगुनलाई गोल्ड अवार्ड दिएको हो।
पर्यटनका माध्यमबाट महिला शशक्तिकरणमा गरेको पहलकदमी दीगोपन तथा सामाजिक उत्तरदायित्वको लागि प्यासिफिक एसिया ट्रावल एशोसिएसन (पाटा) ले बाेर्डलाई अवार्ड प्रदान गरेको हो ।
बोटलर्स नेपाल लिमिटेडलाई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थान (आईक्यान) द्वारा आयोजित एक कार्यक्रममा ‘म्यान्युफ्याक्चरिङ सेक्टर क्याटेगोरी’ अन्तर्गत बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट २०२२ को लागि गोल्ड अवार्ड प्रदान गरिएको छ । आर्थिक वर्ष २०७८/०७९ को वार्षिक हिसाबमा प्रस्तुत गरिएका आउट्स्ट्यान्डिङ प्रेजेन्टेसन, डिटेल्ड डिस्क्लोजर र ट्रान्स्पेरेन्सि अफ इन्फर्मेसनको लागि बोटलर्सलाई यो अवार्ड प्रदान गरिएको हो । बोटलर्स नेपाल […]
३० फागुन, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले ‘ए’ र ‘बी’ क्लासको उत्कृष्ट गोल्ड अवार्ड निर्माण व्यावसायी सहदेव खड्कालाई प्रदान गरेको छ । निर्माण व्यावसायी महासंघको साधारण सभामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले भिमेश्वर ड्रिलिङ तथा निर्माण सेवा प्रा. लि भक्तपुरका अध्यक्ष खड्कालाई उत्कृष्ट कार्य गरेको भन्दैं ‘ए’ क्लासको गोल्ड अवार्ड प्रदान गरेका […]
‘कबड्डी ४’ अभिनेत्री मिरुना मगरले ‘गोल्ड अवार्ड’ जितेकी छन् । उनले लण्डनको ब्रनेल विश्वविद्यालयबाट मास्टर डिग्री पूरा गर्दै गोल्ड अवार्ड हात पारेकी हुन् । जसको खुसी उनले इन्स्टाग्राममार्फत शेयर गरेकी छन् । बालबालिका, युवा र अन्तर्राष्ट्रिय विकास विषयमा उनले अध्ययन गरेकी हुन् ।अनेक अवरोधका बाबजूद पनि मास्टर डिग्री उत्तीर्ण गर्न पाउँदा उनले खुसी महशुस गरेकी छन् । उनले भनेकी छन् ‘कैयौं अनिन्द्रा रातहरु, लकडाउनको शून्यता र मन भाँचिएका कयौं क्षणको नतिजाको रुपमा अन्ततः उप
काठमाडौं– हिउँ चितुवाको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै भारतीय संरक्षणविद् चारुदत्त मिश्रलाई प्रतिष्ठित ‘ह्वाइट्ली गोल्ड अवार्ड’ प्रदान गरिएको छ । बेलायती वन्यजन्तु संरक्षण कोष ह्वाइट्ली फण्ड फर नेचर डब्लूएफएनले मिश्रलाई पुरस्कार प्रदान गरेको हो । बेलायतको राजधानी लण्डनमा रहेको रोयल जियोग्राफिक सोसाइटीमा राजकुमारी एनले उनलाई पुरस्कार प्रदान गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ । यसअघि सन् […]
एजेन्सी, १७ वैशाख । भारतका एकजना हिमचितुवा विज्ञले प्रतिष्ठित ह्वाइटले गोल्ड अवार्ड प्राप्त गरेका छन् । एशियाको उच्च हिमाली भूभागका चितुवा जातिको संरक्षणमा आदिवासी समुदायलाई पनि सहभागी गराउन भूमिका खेलेकोमा उनलाई उक्त अवार्ड प्रदान गरिएको जनाइएको छ । लन्डनको रोयल जियोग्राफी सोसाइटीमा मिश्रलाई राजकुमारी अन्नीले उक्त अवार्ड प्रदान गरेकी हुन् । उनको यो अवार्ड ह्वाइटली […]
२७ मंसिर, काठमाडौं । नेपाली मूलका गायक कर्टिस वाटर्स (अभि बस्ताकोटी)ले अमेरिकी अवार्ड पाएका छन् । रेकर्डिङ इन्डस्ट्री एशोसिएसन अफ अमेरिका (आरआईएए)ले विज्ञप्ति मार्फत घोषणा गरेको सन् २०२१ मा गोल्ड तथा प्लाटिनम अवार्ड पाउने कलाकारहरूको सूचीमा बस्ताकोटी पनि परेका हुन् । यस वर्ष उक्त अवार्डमा ४३ जना नयाँ कलाकारको नाम घोषणा भएकोमा उनले चर्चित गीत ‘स्टानिन’ का लागि यस वर्षको आरआईएए गोल्ड अवार्ड […]
काठमाडौं : कोभिड महामारीको समयमा अलपत्र विदेशी पर्यटकको खोज उद्धारमा उत्कृष्ट कार्य गरेको भन्दै नेपालले बेलायतबाट ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्ड प्राप्त गरेको छ।महामारी नियन्त्रणका लागि गरिएको बन्दाबन्दीको समयमा नेपालका विभिन्न गन्तव्यमा अड्किएका विदेशी पर्यटकको उद्धारमा सक्रियता देखाएबापत नेपालले विश्व चर्चित वन्डरलस्ट म्यागजिनले बेलायतको किन्सिङ्टन प्यालेस गार्डनमा आयोजना गरेको कार्यक्रममा नेपाललाई यो पुरस्कार प्रदान गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ।लण्डन
कोभिड महामारीको समयमा अलपत्र विदेशी पर्यटकको खोज उद्धारमा उत्कृष्ट कार्य गरेको भन्दै नेपालले बेलायतबाट ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्ड प्राप्त गरेको छ ।
महामारी नियन्त्रणका लागि गरिएको बन्दाबन्दीको समयमा नेपालका विभिन्न गन्तव्यमा अड्किएका विदेशी पर्यटकको उद्धारमा सक्रियता देखाएबापत नेपालले विश्व चर्चित वन्डरलस्ट म्यागजिनले मङ्गलबार बेलायतको किन्सिङ्टन प्यालेस गार्डनमा आयोजना गरेको कार्यक्रममा नेपाललाई यो पुरस्कार प्रदान गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । लण्डनमा आयोजित वल्र्ड ट्राभल मार्ट (डब्लुटिएम) को अ...
कोरोना महामारी (कोभिड–१९) संक्रमणको बेला जारी लक डाउनको समयमा नेपालमा अलपत्र परेका विदेशी पर्यटकहरूको खोज तथा उद्धारको उत्कृष्ट कार्य गरेको भन्दै नेपालले ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्ड प्राप्त गरेको छ । विश्व चर्चित वन्डरलस्ट म्यागेजिनले मंगलबार बेलायतको किन्सिङ्टन प्यालेस गार्डेनमा आयोजना गरेको कार्यक्रममा नेपालले यो पुरस्कार पाएको हो ।आयोजकले उक्त अवार्ड संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेलाई हस्तान्तरण गरेको थियो । यो अवार्डका लागि नोम