हिमचितुवा विज्ञ मिश्रलाई प्रतिष्ठित ह्वाइटले गोल्ड अवार्ड

एजेन्सी, १७ वैशाख । भारतका एकजना हिमचितुवा विज्ञले प्रतिष्ठित ह्वाइटले गोल्ड अवार्ड प्राप्त गरेका छन् । एशियाको उच्च हिमाली भूभागका चितुवा जातिको संरक्षणमा आदिवासी समुदायलाई पनि सहभागी गराउन भूमिका खेलेकोमा उनलाई उक्त अवार्ड प्रदान गरिएको जनाइएको छ । लन्डनको रोयल जियोग्राफी सोसाइटीमा मिश्रलाई राजकुमारी अन्नीले उक्त अवार्ड प्रदान गरेकी हुन् । उनको यो अवार्ड ह्वाइटली […]