इलामको सानी पाथिभरामा भक्तजन र पर्यटकको आवागमन बढ्याे

इलाम । दशैंसँगै इलामको सानी पाथिभरा मन्दिरमा भक्तजन र पर्यटकको आवागमन बढेको छ । पर्यटक र भक्तजनको बाक्लो उपस्थिति भएपछि रोङ गाउँपालिकाले प्रदेश र संघीय सरकारको समन्वयमा पर्यटन पूर्वाधार निर्माणको काम समेत सुरु गरेको हाे । यहाँ तीर्थालुको लागि खान-बस्नका लागि कुटिडाँडा बजारमा साना मझौला स्तरका होटल रेष्टुरेन्ट र मन्दिर व्यवस्थापन समितिबाट संचालित गेष्ट हाउस […]

सम्बन्धित सामग्री

पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दै गएको छ । पाथीभराको दर्शनसँगै यस क्षेत्रको प्राकृतिक सुन्दरतामा रमाउन विदेशी पर्यटकको आगमन उल्लेखनीय रूपमा बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । यसअघि नेपाल बाहिर विशेषगरी छिमेकी मुलुक भारतका भक्तजन आउने गरेका पाथीभरामा पछिल्लो समयमा अमेरिका, जापान, थाइल्याण्ड, नेदरल्याण्डलगायत मुलुकहरूबाट पनि पर्यटक […]

मुस्ताङको लुङबुक गुफा पर्यटकको पर्खाइमा

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ मा रहेको लुङबुक गुफा पर्यटकको पर्खाइमा छ । फल्याक गाउँ नजिकै रहेको लुङबुक गुफा पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ का वडा अध्यक्ष सुरेन्द्र गुरुङले अनौठा आकृति देख्न सकिने लुकबुङ गुफा पर्यटकको पर्खाइमा रहेको बताउनुभयो । “जोमसोम–कागबेनी–मुक्तिनाथ सडक भएर लाखौँ भक्तजन र पर्यटक आवतजावत गरे पनि […]

पञ्चकोटमा धार्मिक पर्यटकको घुइँचो

२१ फागुन, गलकोट । बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा जल सम्पदा र ब्राह्माण्डको संरक्षणका लागि आयोजित अनन्तश्री ब्राह्माण्डीय महायज्ञमा दर्शनार्थीको भीड लागेको छ । महायज्ञ देशभरबाट श्रद्धालु भक्तजन आउन थालेपछि पञ्चकोट दर्शनार्थीको बाक्लो उपस्थितिले भरिएको हो । यही फागुन ९ देखि सञ्चालन भइरहेको महायज्ञमा देशभरबाट दर्शनार्थी आइरहेको बताउँदै पछिल्ला दिनमा दर्शनार्थीको भीड नै लागेको हो । दैनिक […]

बराहक्षेत्रमा पर्यटकको सङ्ख्यामा वृद्धि

बराहक्षेत्र– पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको छ । हिउँद लागेसँगै बराहक्षेत्र धाममा घुम्न आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या दैनिक वृद्धि हुँदै गएको बराहक्षेत्र संरक्षण मञ्चका सचिव राजु घिमिरेले जानकारी दिए। उनले भने, ‘हिउँद लागेसँगै विशेषगरी कात्तिकेमेला र माघीमेलामा बढी तीर्थालु भक्तजन बराहक्षेत्र मन्दिर आउने गरेका छन् ।’ बराहक्षेत्र […]

धार्मिक पर्यटकको रोजाइमा नरसिंह धाम

मलेखु – एकातिर बूढीगण्डकी अर्कोतिर नेत्रावती। यही दुई नदीको सङ्गममा छ नरसिंह धाम। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारको फेदीमा रहेको धाममा हिजोआज दैनिक सयौँ भक्तजन पुग्ने गरेका छन्। गोरखा र धादिङ जिल्लाको सिमानामा पर्ने यी दुई नदी मिसिएको दोभान प्राचीन समयदेखि नै नरसिंह देवताको उत्पत्ति स्थलको रूपमा परिचित छ। यशोधरा भन्नाले बुढीगण्डकी र नेत्रावती भन्नाले आँखु […]

धार्मिक पर्यटनको केन्द्रबिन्दु बन्दै बडिमालिका

जुम्ला– बाजुरा स्थित बडिमालिका क्षेत्र धार्मिक पर्यटनको केन्द्रबिन्दुको रूपमा रहेको छ । यहाँ हरेक वर्ष नाग पञ्चमीदेखि कृष्णाजन्माअष्टमीको करिब दुई साताति भक्तजनको घुइचो लाग्ने गर्छ । मुलुकका अन्य जिल्लाबाट हेलिकोप्टरसमेत रिर्जब गरी भक्तजन आउने गर्छन् । धार्मिक आस्थासँगै हरियाली पाटन तथा त्यहाँको सुन्दरता अवलोकन गर्न बडिमालीका पछिल्लो समय आन्तरिक पर्यटकको रोजाईमा परेको छ । कर्णाली […]

अफ सिजनमा पनि मुक्तिनाथमा धार्मिक पर्यटकको भिड

धार्मिक क्षेत्र मुक्तिनाथमा अफ सिजनमा पनि धार्मिक पर्यटकको भिड बढेको छ । अहिले दैनिक आठ सयदेखि एक हजारको हाराहारीमा मुक्तिनाथ दर्शनका लागि भक्तजन आउने गरेका छन् ।  पूजा र दर्शन गर्न आउने सिजन...

हलेसीमा पन्ध्रदिने रामनवमी मेला, दर्शनार्थीको घुइँचो

रामनवमीको अवसरमा खोटाङको हलेसीमा लागेको मेलामा पूजाआजा गर्ने भक्तजन तथा अवलोकन गर्ने पर्यटकको बाक्लो भीड लागेको छ । हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको संगमस्थल हलेसीमा रामनवमीको अवसरमा १५ दिन मेला...