एकीकृत समाजवादी कास्कीका सचिव एमाले प्रवेश

पोखरा- नेकपा एकीकृत समाजवादीका जिल्ला सचिव होम नेपाली एमाले प्रवेश गरेका छन् । पोखरामा आयोजित एक कार्यक्रममा उनलाई एमाले कास्कीका इन्चार्ज कृष्ण थापाले अवीर र खादा लगाएर पार्टी प्रवेश गराएका हुन् । नेपाली विद्यार्थी राजनीतिबाट उदाएका थिए । उनी सुरुदेखि नै माधवकुमार नेपाल निकट हुन् । पार्टी विभाजनका बेला नेपालीले ए...

सम्बन्धित सामग्री

एकीकृत समाजवादी कास्कीका सचिव एमाले प्रवेश

पोखरा । नेकपा एकीकृत समाजवादीका जिल्ला सचिव होम नेपाली एमाले प्रवेश गरेका छन् । पोखरामा आयोजित एक कार्यक्रममा उनलाई एमाले कास्कीका इन्चार्ज कृष्ण थापाले अविर र खादा लगाएर पार्टी प्रवेश गराएका हुन् । नेपाली विद्यार्थी राजनीतिबाट उदाएका थिए । उनी सुरु देखि नै माधवकुमार नेपाल निकट हुन् । पार्टी विभाजनका बेला नेपालीले एकीकृत समाजवादी रोजे […]

नेकपा (एस) कास्कीका सचिव एमाले प्रवेश

पोखरा– नेकपा एकीकृत समाजवादीका जिल्ला सचिव होम नेपाली एमाले प्रवेश गरेका छन् । पोखरामा आयोजित एक कार्यक्रममा उनलाई एमाले कास्कीका इन्चार्ज कृष्ण थापाले अबिर र खादा लगाएर पार्टी प्रवेश गराएका हुन् । नेपाली विद्यार्थी राजनीतिबाट उदाएका थिए । उनी सुरु देखि नै माधवकुमार नेपाल निकट हुन् । पार्टी विभाजनका बेला नेपालीले एकीकृत समाजवादी रोजे । […]

एकीकृत समाजवादीकाे योजना विभाग उपप्रमुख चापागाईं एमाले प्रवेश

नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय अर्थ तथा योजना विभाग उपप्रमुख डा. बालकृष्ण चापागाईं एमाले प्रवेश गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेलको उपस्थितिमा बालकोटस्थित निवासमा चापागाईंलाई पार्टीमा स्वागत...

एकीकृत समाजवादी धनकुटाका ५८ जना एमाले प्रवेश

नेकपा एकीकृत समाजवादी प्रदेश १ कमिटी सदस्य सुरेन्द्र पौडेलसहितका नेता कार्यकर्ताहरु एमालेमा फर्किएका छन्। सो पार्टीका प्रदेश सदस्य पौडेलसहित धनकुटा जिल्ला सचिवालय सदस्यद्वय सोभित निरौला, सावित्रा घिमिरे, जिल्ला सदस्यद्वय वेदबहादुर बस्नेत,...

एमाले प्रवेश गर्ने भएपछि सुदूरपश्चिमका भौतिक राज्यमन्त्री बर्खास्त

धनगढी : सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार राज्य मन्त्री कुलवीर चौधरीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका छन्। नेकपा एमाले प्रवेशको चर्चापछि उनलाई बर्खास्त गरिएको एक मन्त्रीले पुष्टि गरे।उनका अनुसार चौधरी एमाले प्रवेश गरेकाले बर्खास्त गरिएको हो। आज नेकपा एकीकृत समाजवादीका संघीय मन्त्रीदेखि प्रदेशका पूर्व मन्त्रीसम्मका नेताहरू एमाले प्रवेश गर्ने कार्यक्रम रहेको छ।त्यही सन्दर्भसँग जोडिएर राज्यमन्त्री हटाइएको बुझिएको छ। चौधरी एकीकृत समाजवादी पार्टीबाट २०७८ चैत २५ गते राज्यमन्

एमाले प्रवेश गर्न लागेका प्रदेश सांसद तामाङलाई कारवाही

नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम कमिटीले पूर्वमन्त्री तारा लामा तामाङलाई साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेको छ । उनले संसदमै एमाले प्रवेश गर्ने अभिव्यक्ति दिएका थिए ।उनको सोही अभिव्यक्तिलाई लिएर प्रदेश अध्यक्ष हर्क बहादुर सिंहले मंगलबार विज्ञप्ति जारी गर्दै कारबाही गरेको घोषणा गरेका हुन् । विज्ञप्तिमा साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरिएको छ भने प्रदेश सभा सदस्यको पदबाट पनि कारबाही गर्नसमेत संसदीय दललाई निर्देशन दिइएको छ ।२०७४ मा नेकपा एमालेबाट निर्वाचित भएका तामाङ एमाले

ओलीलाई पुटिन र सि जिनपिङसँग तुलना गर्दै पुण्य गौतम एमाले प्रवेश गरे

काठमाडौं, २७ बैशाख । नेकपा (एकीकृत समाजवादी) परित्याग गरी पुण्य गौतम एमालेमा प्रवेश गरेका छन् । आज एमालेले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चुनावी सभाको क्रममा उनी एमाले प्रवेश गरेका हुन् । उनीसँगै साहित्यकार चन्द्रमणी भट्टराई पनि एमाले प्रवेश गरेका छन् । उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् । एमाले प्रवेश गरेका […]

एमालेमा फर्किए एकीकृत समाजवादी स्याङ्जाका सचिव

नेकपा एकीकृत समाजवादी स्याङ्जाका सचिव एमाले प्रवेश गरेका छन् । टिकाराम नेपालीलाई एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले एमाले प्रवेश गराएका हुन् ।उनीसँगै अनेरास्ववियूका केन्द्रीय उपमहासचिव मेघनाथ चापागाईँ, प्रदेश सदस्य नेत्रबहादुर थापा, जिल्ला सचिवालय सदस्य मनोज बराल लगायत एमाले प्रवेश गरेका हुन् ।पार्टी प्रवेश गर्दै उनीहरूले यसअघि आफूले बाटो बिराएको बताएका छन् । उपमहासचिव गुरुङले सबैलाई एमालेमा समाहित हुन आह्वान गरे ।

एकीकृत समाजवादीका दुई वडाध्यक्ष एमाले प्रवेश

एकीकृत समाजवादीका दुईजना वडाध्यक्ष एमाले प्रवेश गरेका छन् । शुक्लागण्डकी नगरपालिका–३ का वडाध्यक्ष रामकुमार श्रेष्ठ र शुक्लागण्डकी–५ का वडाध्यक्ष दीर्घबहादुर थापा एकीकृत समाजवादी छाडेर एमालेमा समाहित भएका हुन् । वडाध्यक्षद्वयले एमाले विभाजन भएपछि...