काठमाडौं, ११ माघ । चिकित्सा शिक्षा आयोगको स्नातकोत्तर तह (पिजी) को प्रवेश परीक्षा सम्पन्न भएको छ । शनिबारदेखि सोमबारसम्म (माघ ८,९ र १०) भएको परीक्षामा ८ हजार ६२९ जना विद्यार्थीहरु सहभागी भएका छन्। परीक्षा केन्द्र ३९ वटा तोकिएका थिए । परीक्षाको पहिलो दिन शनिबार एमडी/एमएस, एमडी आयुर्वेद, नर्सिङ र मिडवाइफ्रीमा ६ हजार ७४९, आइतबार एमपिएच, […]