राजनीतिलाई आवश्यक छ योग

भगवान श्रीकृष्ण गीतामा अर्जुनसँग भन्नुहुन्छ– हे महाबाहु अर्जुन ! मनलाई नियन्त्रण गर्न धेरै कठिन छ तापनि यसलाई अभ्यास वा वैराज्ञले नियन्त्रणमा ल्याउन सकिन्छ। अभ्यास केवल अभ्यासले व्यक्तिको आचरण र व्यवहार सही बन्दै जान्छ।...

सम्बन्धित सामग्री

योग नगरीका रूपमा चिनिँदै टीकापुर

टीकापुर – कैलालीको टीकापुर योग नगरीमा रूपमा चिनिँदै गएको छ। टीकापुरमा टीकापुर योगाश्रम, जेसिज हल, मानव धर्म सेवा समिति, सन्त निरंकारी मण्डल, विभिन्न मन्दिर, विभिन्न टोलमा हरेक बिहान योग कक्षा सञ्चालन हुन्छन्। नागरिक आफ्नो स्वास्थ्यका लागि व्यायाम, ध्यान र साधना आवश्यक छ भन्दै योग शिक्षामा जोडिन थालेका छन्। टीकापुरमा दैनिक हजारौँ नागरिक योगमा समय दिन […]

योग दिवसमा राष्ट्रपतिको शुभकामना

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले तनावमुक्त हुन र रोग प्रतिरोधात्मक क्षमता बढाउन योग आवश्यक रहेको बताएका छन्। अन्तर्राष्ट्रिय योग दिवस का अवसरमा बुधबार शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले सकारात्मक सोच विकास हुने, अनुशासन र आन्तरिक ऊर्जा प्राप्त गर्नसमेत योगले मद्दत पुर् याउने बताएका छन्‘योगले स्वस्थकर जीवनयापनका लागि हरेक व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन सहयोग पुर्‍याउँछ’, उनको सन्देशमा भनिएको छ, ‘योग शारीरिक अभ्यास मात्र नभई, नि

विद्यालयमा योग दिवस मनाउन निर्देशन

काठमाडौं । शिक्षा तथा मावन स्रोत विकास केन्द्रले राष्ट्रिय योग दिवस मनाउन देशभरका विद्यालयहरूलाई निर्देशन दिएको छ । माघ १ गते स्वस्थ जीवनको चाहना ः योग शिक्षा र साधना भन्ने नारासहित राष्ट्रिय योग दिवस २०७९

योग स्वस्थ रहने उत्तम उपाय रहेको पूर्वमन्त्री पोखरेलको भनाइ

काठमाडौँ- मानिसको जीवनलाई तनावमुक्त बनाउन  योग, ध्यानको आवश्यक रहेको पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् । सिटीइभिटीद्वारा सञ्चालित नेपालमा नै पहिलो ६५ दिन ३९० घण्टाको  योग तालिमको समापन कार्यक्रममा बोल्दै नेता पोखरेलले नेपाललाई नै योगयुक्त देश बनाउन आवश्यक रहेको औँल्याए । योग प्राचीन विज्ञान भएको हुनाले यसलाई प्रचारप्रसार गरेर सबै मानिस […]

योग स्वस्थ रहने उत्तम उपाय हो स् पूर्वमन्त्री गिरिराजमणि पोखरेल

महोत्तरी – मानिसको जीवनलाई तनावमुक्त बनाउन योग, ध्यानको आवश्यक रहेको पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बताएका छन्। सिटीइभिटीद्वारा सञ्चालित नेपालमा नै पहिलो ६५ दिन ३९० घण्टाको योग तालिमको समापन कार्यक्रममा बोल्दै नेता पोखरेलले नेपाललाई नै योगयुक्त देश बनाउन आवश्यक रहेको औँल्याए। योग प्राचीन विज्ञान भएको हुनाले यसलाई प्रचारप्रसार गरेर सबै मानिस स्वस्थ […]

यसरी मनाइयो अन्तर्राष्ट्रिय योग दिवस, तस्बिरमा हेर्नुहोस्

मानव जीवनका लागि योग भन्ने आह्वानसहित अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ ।अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिव

मानव स्वास्थ्यका लागि नियमित योग गरौँ : मुख्यमन्त्री राउत

जनकपुर – मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मानव स्वास्थ्यका लागि नियमित योग आवश्यक रहेको बताएका छन् । आठौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज बिहान जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले योगाभ्यासले मानवलाई स्वस्थ राख्ने भएकाले योग शिक्षामा जोड दिनुपर्ने बताए । स्वस्थ्य रहन मानवले दैनिक एक घण्टा योग गर्नुपर्ने जनाउँदै मुख्यमन्त्री राउतले […]

‘स्वस्थ जीवनका लागि योग आवश्यक’

पतञ्जली योग समितिले जिल्लाका विभिन्न स्थानमा योग शिविरको आयोजना गर्दै आएको छ। यसअघि पतञ्जलीले व्यास–५ कन्टारमा, आँबुखैरेनीको रामशाह माध्यमिक विद्यालयमा योग शिविर सम्पन्न गरिसकेको छ।

स्वस्थ शरीरका लागि योग किन आवश्यक ?

योग पूर्वीय दर्शनमध्यको सबैभन्दा बढी प्रचलित दर्शन हो । योग दर्शन शांख्य दर्शनसँग जोडिन्छ । जुन सबैभन्दा प्राचिन तथा वैज्ञानिक दुवै मानिन्छ ।

विद्यालय तहदेखि नै योग शिक्षा र अभ्यासलाई महत्व दिऔं : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा भइरहेको सांस्कृतिक अधःपतन र असत्यलाई महत्व दिइने प्रवृत्ति अन्त्यका लागि योग र साधनालाई प्रश्रय दिनुपर्ने बताएका छन् । विश्व योग दिवसका अवसरमा आज मूल समारोह समितिको आयोजनामा आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सांस्कृतिक वैभवपूर्ण सभ्यतालाई कायम राख्न विद्यालय तहदेखि नै योग शिक्षा र अभ्यासलाई महत्व दिन आग्रह गरेका हुन् ।उनले योग गुरुहरूलाई आफ्ना योगाभ्यास विधिमा आवश्यक परिमार्जन गरी हरेक व्यक्तिलाई सत्य निष्ठाप्रति सङ्कल्पित गराउन आ