अफ्रिकन कप अफ नेसन्स (एफकोन): अफ्रिकी फुटबल उत्सवमा अल्जेरिया र आइभरी कोस्टको प्रतिद्वन्द्वीता

काठमाडौँ- अफ्रिकन कप अफ नेसन्स (एफकोन) २०१९ को च्याम्पियन हो, अल्जेरिया । अफ्रिकी फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जित्दा अल्जेरियाले सबै टिमलाई निर्धारित समयमै पराजित गरेको थियो, सिवाय आइभरी कोस्ट । क्वार्टरफाइनलमा आइभरी कोस्टलाई पन्छाउन अल्जेरियालाई पेनाल्टीसम्म पुग्नु पर्‍यो ।  यसपालीको एफकोनमा पनि यी दुईले …

सम्बन्धित सामग्री

अफ्रिकन कप अफ नेसन्समा नामिबियाको ऐतिहासिक जित

३ माघ, काठमाडौं । नामिबियाले अफ्रिकन कप अफ नेसन्स फुटबल प्रतियोगितामा ऐतिहासिक जित हात पारेको छ । आइभरीकोष्टमा जारी प्रतियोगितामा विश्वकप खेलिसकेको ट्युनिसियालाई नामिबियाले १-० ले स्तब्ध पारेको हो । फिफा वरियतामा ११५औं स्थानमा रहेको नामिबियाले अहिलेसम्म अफ्रिकन कपमा कुनै खेल जितेको थिएन । तर यस पटक ८८औं मिनेटमा डिओन होट्टोले गोल गरेपछि नामिबियाले ऐतिहासिक […]

मोरक्को सफलताकाे अन्तरकथा: युरोपमा जन्म, अफ्रिकाको खुसी

सायद विश्वकप फुटबलमा ३२ टिमको छनोट हुँदै गर्दा धेरै टिमजस्तै मोरक्कोलाई पनि सहभागितामा सीमित हुने टिमको सूचीमा राखिएको थियो। अफ्रिकाबाट केही दवाव दिन सक्ने टिमका रूपमा ‘अफ्रिकन कप अफ नेसन्स’ विजेता सेनेगललाई लिँदा अन्य देश केवल सहभागिताका लागि मात्र कतारमा आउने आँकलन फुटबल पण्डितहरूको थियो। समूह विभाजन हुँदै गर्दा समूह एफमा बेल्जियमलाई सहज रूपमा नकआउट […]

एक वर्ष पछाडि सर्यो अफ्रिकन कप अफ नेसन्स

काठमाडौं, २० असार । आइभोरी कोस्टमा तय भएको अफ्रिका कप अफ नेसन्स एक वर्षलाई सरेको छ । प्रतियोगिता सन् २०२३ को जुन जुलाइमा हुने तय थियो तर,अफ्रिकन फुटबल कन्फेडेरेसन (क्याफ) ले मौसमलाई मध्यनजर गर्दै प्रतियोगिता सार्न बाध्य भएको जनाएको छ । क्याफले सन् २०२४ को जनवरी फ्रेब्रुवरीमा गर्ने जनाएको छ ।

अफ्रिकन कप अफ नेसन्स सर्यो

अफ्रिकन कप अफ नेसन्स एक वर्ष पछि सरेको छ । आइभरी कोस्टमा आगामी वर्ष हुने भनिएको प्रतियोगिता सन् २०२४ सम्मका लागि सरेको हो । यसअघि प्रतियोगिता २०२३ को जुन र जुलाईमा हुने तालिका रहेको थियो । अब प्रतियोगिता २०२४ को जनवरी र फेब्रुअरीमा आयोजना हुनेछ ।कन्फेडेरेसन अफ अफ्रिकी फुटबल (काफ)ले वर्षाको समयमा प्रतियोगिता हुन नसक्ने भएकाले सारिएको बताएको छ । क्यामरुनमा भएको अघिल्लो संस्करणको उपाधि सेनेगलले जितेको थियो ।

अफ्रिकन कप अफ नेसन्स सर्‍यो

२० असार, काठमाडौं । आइभरी कोस्टमा अर्को वर्ष तय भएको अफ्रिकन कप अफ नेसन्स  सरेको छ । यसअघि २०२३ जुन-जुलाईमा प्रतियोगिता हुने भनिए पनि आईभरीकोष्टमा पानी पर्ने मौसम भएकाले प्रतियोगिता सन् २०२४ को जनवरी-फेब्रुअरीका लागि सारिएको हो । आइभरी कोस्टमा वर्षाको समय हुने भएकाले प्रतियोगिता सारिएको कन्फेडेरेसन अफ अफ्रिकी फुटबल (काफ) का अध्यक्ष प्याट्रिस मोत्सेपेले […]

सेनेगल फुटबल टिमलाई भव्य स्वागत

काठमाडौं । अफ्रिकन कप अफ नेसन्स खेलेर फर्किएको सेनेगल फुटबल टोलीलाई देशमा भव्य स्वागत गरिएको छ । सेनेगलको राजधानी डकारमा दशौँ हजार समर्थक राष्ट्रिय झन्डा लिएर सडकमा ओर्लिएका थिए । उनीहरू कारमाथि चढेर नाचेका थिए । फुटबल टिमलाई स्वागत गर्न राष्ट्रपति म्याकी सल विमानस्थल पुगेका थिए । प्रशिक्षक एलिउ सिसेले टिमलाई राखिएको...

अफ्रिकन कप अफ नेसन्स आइतबारदेखि, को को छन् उपाधि दाबेदार ?

२३ पुस, काठमाडौं । अफ्रिका महादेशको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता जनवरी ९ अर्थात आउने आइतबारदेखि क्यामरुनमा शुरु हुँदैछ । यो सन् २०२२ को पहिलो ठूलो फुटबल प्रतियोगिता हुनेछ । जसमा घरेलु टोली क्यामरुनले बुर्किना फासोसंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । २०२१ को जुनमै तय भएको अफ्रिकन कप क्यामरुनको वर्षाको मौसमलाई छल्न जनवरीमा सारिएको थियो । […]