काठमाडौं । अफ्रिकन कप अफ नेसन्स खेलेर फर्किएको सेनेगल फुटबल टोलीलाई देशमा भव्य स्वागत गरिएको छ ।
सेनेगलको राजधानी डकारमा दशौँ हजार समर्थक राष्ट्रिय झन्डा लिएर सडकमा ओर्लिएका थिए । उनीहरू कारमाथि चढेर नाचेका थिए । फुटबल टिमलाई स्वागत गर्न राष्ट्रपति म्याकी सल विमानस्थल पुगेका थिए ।
प्रशिक्षक एलिउ सिसेले टिमलाई राखिएको...