काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव जसरी पनि निर्वाचन टार्न र सार्नका लागि ल्याइएको आरोप लगाएका छन् ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार आजको संसदीय दलको बैठकमा ओलीले एमसीसी पारित गर्नका लागि पनि सत्ता गठबन्धनका दलले महाअभियोग प्रस्ताव ल्याएको बताएको...