काठमाडाैँ। टर्कीको इस्तानबुलमा भारी बर्षापछि बिहीबार प्रशासन र स्थानीय सङ्घसंस्थाले नागरिकलाई बाढीबाट सुरक्षा जोगाउन सङ्घर्ष गर्नुपरेको छ। अधिकारीहरूका अनुसार यो कम्तीमा ८० वर्ष यताकै सबैभन्दा भारी वर्षा हो । मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ भने चार जना बेपत्ता छन् । बुधबार बिहानदेखि टर्कीको सबैभन्दा ठूलो शहरमा वर्षा सुरु भएको थियो र दिनभरि तीव्र हुँदै […]
बैंकिङ प्रणालीमा पर्याप्त तरलता र सहज वित्तीय वातावरणका कारण बैंक तथा वित्तीय संस्थाहरूको आधार दर, निक्षेप र कर्जाको ब्याजदर घटेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को दुई महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूको ब्याजदर अघिल्लो वर्षको सोही अवधिको तुलनामा घटेको हो । […]
चितवनको भरतपुर महानगरपालिका-१ स्थित पशुपति मन्दिर पछाडि नारायणी नदीमा खुट्टा धुने क्रममा बुधबार डुबेका तीन जनामध्ये बेपत्ता दुई जनाको आज पनि खोजी जारी छ।
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले देशभरका राजमार्ग तथा राजमार्ग आसपासमा सञ्चालित होटल, रेस्टुरेन्ट र खाजा घरलाई मूल्यसूची अनिवार्य रूपमा राख्न, ग्राहकलाई बिल उपलब्ध गराउन तथा खाद्य स्वच्छता र गुणस्तर कायम गर्न निर्देशन दिएको छ। विभागले सार्वजनिक सूचना जारी गर्दै उपभोक्ताबाट प्राप्त उजुरी तथा गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उपभोक्ताको स्वास्थ्य, सुरक्षा […]
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्यमा उतारचढाव भइरहे पनि इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन नगरी साविककै मूल्य कायम राखिएको हो । निगमले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार २०८३ असोज २९ गते आईओसीबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा मूल्य समायोजन […]
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ७ काली खोला सुर्के झोलुंगे पुल नजिक मदन भण्डारी लोकमार्गमा दिउँसो ३.३० बजे भएको सवारी दूर्घटनामा एक जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार त्रियुगा न.पा. वडा नं ७ कालीखोला सुर्के स्थित मदनभण्डारी लोकमार्गमा काठमाण्डौबाट धरान तर्फ आउँदै गरेको […]