इस्तानबुलमा ८० वर्ष यताकै सबैभन्दा भारी वर्षा, तीन जनाको मृत्यु

काठमाडाैँ। टर्कीको इस्तानबुलमा भारी बर्षापछि बिहीबार प्रशासन र स्थानीय सङ्घसंस्थाले नागरिकलाई बाढीबाट सुरक्षा जोगाउन सङ्घर्ष गर्नुपरेको छ। अधिकारीहरूका अनुसार यो कम्तीमा ८० वर्ष यताकै सबैभन्दा भारी वर्षा हो । मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ भने चार जना बेपत्ता छन् । बुधबार बिहानदेखि टर्कीको सबैभन्दा ठूलो शहरमा वर्षा सुरु भएको थियो र दिनभरि तीव्र हुँदै […]