टिकट बेचिएको आरोप लगाउने कांग्रेस नेतालाई नुवाकोट कांग्रेसले सोध्यो स्पष्टीकरण

नुवाकोट । फेसबुकमा पार्टी नेताहरुविरुद्ध लेखेको भन्दै नेपाली कांग्रेस नुवाकोटले बेलकोटगढी नगर कार्यसमितिका सभापतिलाई स्पष्टीकरण सोधेको छ । नुवाकोट कांग्रेसको जिल्ला अनुशासन समितिका संयोजक श्रीराम श्रेष्ठले बेलकोटगढी नगर समितिका सभापति लेखनाथ मुडभरीलाई लिखित स्पष्टीकरण सोधेका हुन् । स्पष्टीकरण सोधिएको पत्रमा ‘फेसबुक स्टाटसमा पार्टीका जिल्लादेखि केन्द्रसम्मका नेताहरूले स्थानीय निर्वाचनमा करोडौँ रकम लिई टिकट वितरण गरेको भनी […]

सम्बन्धित सामग्री

ट्रेड युनियन कांग्रेस नुवाकोट अध्यक्षमा खड्का

नेपाल ट्रेड युनियन कांग्रेस नुवाकोट अध्यक्षमा मछिन्द्र खड्का चयन भएका छन् ।

राजनीतिक चलखेलका कारण कांग्रेस सरकारबाहिर बस्नु पर्‍योः प्रवक्ता महत

नुवाकोट – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशको विकास निर्माण कार्य अन्योलमा परेको बताएका छन्। सातौँ नुवाकोट महोत्सवलाई सम्बोधन गर्दै उनले आशा र भरोसाको साथ जनताले कांग्रेसलाई पहिलो पार्टीको रुपमा स्थापित गरे पनि राजनीतिक चलखेलका कारण सरकारबाहिर बस्न बाध्य भएको दाबी गरे। ‘देशको विकास निर्माण, सुशासनदेखि उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण अन्योलपूर्ण बनेको छ,’ […]

कांग्रेस प्रवक्ता महतले गरे मतदान

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रतिनिधि र प्रदेशसभाका लागि मतदान गरेका छन् । आइतबार विहान महतले नुवाकोट १ को पन्च्यकन्या गाउँपालिका राष्ट्रिय उच्च मावी मतदान केन्द्र मतदान गरेका हुन् ।नुवाकोट १ बाट कांग्रेसका समानुपातिक उम्मेदवार महतले समाजिक सञ्जालमार्फत मतदान गरेको जानकारी गराए ।

नुवाकोट कांग्रेस : प्रकाशशरण महत प्रत्यक्षतर्फ सिफारिस

नुवाकोट – आगामी मङ्सिर ४ गतेको लागी तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नुवाकोटमा नेपाली कांग्रेससबाट १२७ उम्मेदवार सिफारिस भएका छन् । दुई निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभातर्फ १४ र चार निर्वाचन क्षेत्र रहेको प्रदेशसभा सदस्यतर्फ एक सय १३ जनालाई (प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचन प्रणाली समेत) सम्बन्धित कार्यसमिति बैठकले उम्मेदवार सिफारिस गरेको हो । […]

विकासका बाँकी काम पूरा गर्न कांग्रेस नेतृत्व आवश्यक छ: प्रवक्ता डा.महत

नुवाकोटको लिखु गाँउपालिका–४ मा आज आयोजित ‘तिज विशेष कार्यक्रम’लाई सम्बोधन गर्दै प्रवक्ता डा महतले कांग्रेस नेतृत्वमा यसअघि गरिएका विकासलाई संस्थागत गर्दै बाँकी योजना पूरागर्न आगामी निर्वाचनमा नुवाकोट क्षेत्र नं १ मा कांग्रेसको सक्षम व्यक्ति उम्मेदवारको रु...

टिकट चलखेलको आरोपमा नुवाकोट क्षेत्र नं १ (ख)का सभापतिमाथि कारबाही सिफारिस

स्थानीय तह निर्वाचनमा टिकट वितरणमा चलखेल भन्दै नुवाकोट क्षेत्र नम्बर १ प्रदेश (ख) का सभापति रामजी पौडेलमाथि कारबाही सिफारिस गरिएको छ। गत स्थानीय निर्वाचमा टिकटमा चलखेल गरेको भन्दै कांग्रेस सूर्यगढी...

कांग्रेसको नुवाकोट सभापतिमा रमेश महत विजयी

११ मंसिर,काठमाडौं । नेपाली कांग्रेस नुवाकोट जिल्ला सभापतिमा रमेश महत झिनो मतान्तरले विजयी भएका छन् । उनले डा. केदारनरसिंह केसीलाई १० मतले पराजित गरे । महतले ८३३ र केसीले ८२३ मत पाएको जिल्ला निर्वाचन समितिले जनाएको छ । केसी र महत दुबै संस्थापनइतर समूहकै उम्मेदवार हुन् । नवनिर्वाचित सभापति महत कांग्रेस नेता डा. रामशरण महतका […]

नुवाकोट कांग्रेसको सभापतिमा रमेश महत निर्वाचित

नुवाकोटमा शीर्ष नेताहरू डा.रामशरण महत र अर्जुननरसिंह केसी पक्षबीच समूहगत प्रतिस्पर्धा हुँदै आएको छ ।

नेपाली कांग्रेस नुवाकोट सभापतिमा डा. केसी र महतको उम्मेदवारी

विदुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत नुवाकोट जिल्ला सभापतिमा डा. केदारनरसिंह केसी र रमेश महतको उम्मेदवारी परेको छ । जिल्ला सदरमुकाम विदुरमा शुरू महाधिवेशनमा केसी प्यानलबाट उपसभापतिमा उपेन्द्र कुईकेल र होमबहादुर तामाङ, सचिवमा शंकर पाण्डे र शिव दाहाल तथा महत प्यानलबाट उपसभापतिमा सन्तमान तामाङ र राजु थापा, सचिवमा बैकुण्ठ मिश्र र श्रीराम श्रेष्ठले उम्मेदवारी […]