सामाजिक संजालमा सक्रिय छिन्, नायिका आना शर्मा । उनले सामाजिक संजालमा पोष्ट गरेका तस्वीरलाई उनका फ्यानले रुचाएका पनि छन् । सामाजिक संजालमा सक्रिय आनाको चलचित्र क्षेत्रको सक्रियता भने बढेको छैन ।
किनकि, आफ्नो चलचित्र यात्रामा तीन …
चीनको हानझाउ सहरमा आयोजना हुने १९औं एसियन गेम्स सुरु हुन २९ दिन मात्र बाँकी रहँदा एसियाभरका राष्ट्रहरू उत्सुकतापूर्वक उक्त आयोजनाको प्रतीक्षा गरिरहेका छन्।...
चीनको हानझाउ सहरमा आयोजना हुने १९औं एसियन गेम्स सुरु हुन २९ दिन मात्र बाँकी रहँदा एसियाभरका राष्ट्रहरू उत्सुकतापूर्वक उक्त आयोजनाको प्रतीक्षा गरिरहेका छन्।...
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवासले सहिद स्मारक ए डिभिजन लिग २०७९ मा पहिलो गोल गर्ने क्रममा संकटाविरुद्ध टोलीलाई सुरुवाती अग्रता दिलाए । संकटाले इन्ज्युरी समयमा गोल गर्दै खेल बराबर गर्दा आर्मीले जित हासिल गर्न सकेन, तर कप्तान भरतले निकै लामो समयदेखिको गोल खडेरी तोडे । ए डिभिजन लिगको गत संस्करणको […]
The post १४५८ मिनेटको प्रतीक्षा! first appeared on Hamro Khelkud.
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा ओपनर तथा विकेटकिपर आसिफ शेखले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्ध शतक प्रहार गरेपछि लामो प्रतीक्षा पूरा भएको बताएका छन् । पिएनजीलाई ५२ रनले हराउन ओपनर आसिफ शेखले १ सय १० बलमा १० चौका र २ छक्कासहित १ सय १० रनको शतकीय इनिङ […]
विराटनगर : आरोहण गुरुकुल विराटनगरमा नाटक 'प्रलय प्रतीक्षा' मञ्चन भइरहेको छ। देवकुमारी थापाको कथामा आधारित नाटक हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा असार ७ गतेदेखि मञ्चन शुरु भएको हो।निर्मल शर्माको निर्देशनमा बनेको नाटकमा अन्धविश्वासले मानिसको मनोविज्ञानमा पार्ने प्रत्यक्ष असरलाई देखाउने प्रयास गरिएको छ। नाटकमार्फत अन्धविश्वासको माध्यममार्फत संकटकालीन मनोवैज्ञानिक अवस्थालाई चित्रण गर्न खोजिएको निर्माण टोलीले बताएको छ। ग्रामीण परिवेशलाई चित्रण गर्न खोजिएको नाटकमा प्रदीप दाहा
१६ जेठ, काठमाडौं । हर्डसफिल्ड टाउनमाथिको साँघुरो जितसँगै नटिङघम फरेस्टले प्रिमियर लिगका लागि आफ्नो २३ वर्षको प्रतीक्षा पूरा गरेको छ । वेम्बलीमा भएको च्याम्पियनसिप प्लेअफ फाइनलमा उपहार गोल सहयोगमा नटिङघमले १७० मिलियन पाउण्डबराबरको जित हासिल गरेको छ । शीर्ष डिभिजनमा पुनरागमनसँगै क्लबमा सानदार बदलाव आउनेछ । नटिङघमले दोस्रो डिभिजनमा ७ मध्ये ६ हारका साथ सिजनको […]
काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले एमाले नेतृत्वको सरकारको प्रतीक्षा गरिरहेको भन्दै त्यहीअनुसार चुनावकाे तयारीमा जुट्न पार्टीका नेता/कार्यकर्तालाई निर्देशन दिनुभएकाे छ । आज शुक्रवार भर्चुअल माध्यमबाट एकसाथ ६३ वटा जिल्लाको अधिवेशन उद्घाटन गर्दै उहाँले भन्नुभयाे, ‘देशले नेकपा एमालेबाट धेरै ठूलो अपेक्षा गरेको छ । जनताले एमाले हेरेर आशा भरोसाका साथ एमालेको विजय कहिले कसरी गराउने भनेर प्रतीक्षा गरिरहेका छन् ।’
अध्यक्ष ओलीले आउँदाे चुनाव आफ्नाे पार्टी एक्लै स...
प्रतीक्षा सेञ्चुरी काठमाडौंको मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा स्नातक गर्दैछिन् । यद्यपि उनी भविष्यमा मेकअप आर्टिस्ट बन्न चाहन्छिन् । प्रतीक्षा भन्छिन्, ‘मेकअप आर्टिस्ट बन्न मन लाग्छ, त्यसैको तालिम लिइरहेकी छु ।’ २३ वर्षीया प्रतीक्षालाई मोडलिङमा पनि उत्तिकै रुचि छ । यद्यपि उनी यसमै पूर्णकालीन रुपमा लाग्ने सुरसारमा भने छैनन् । ‘मोडलिङमा नै करिअर बनाउने सोच होइन,’ […]
मिस नेपाल यूएस २०२१ को उपाधि प्रतीक्षा शुक्लाले चुमेकी छन्। अमेरिकाको न्युयोर्कमा हालै सम्पन्न प्रतियोगिताको अन्तिम स्पर्धामा उनी १० प्रतियोगीलाई पछाडि पार्दै विजेता घोषित भएकी हुन्। प्रतियोगितामा कला न्यौपाने फस्ट र एलिशा लिम्बू सेकेन्ड रनर्सअप भए। सम्पन्न प्रतियोगिता मिस नेपाल यूएसको १०औं संस्करण हो। जसमा अमेरिकाको विभिन्न राज्यबाट नेपाली युवतीहरू सहभागी भएका थिए। प्रतियोगिताको शीर्ष […]