प्रतीक्षा सेञ्चुरी : मेकअप आर्टिस्ट बन्ने लक्ष्य

प्रतीक्षा सेञ्चुरी काठमाडौंको मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा स्नातक गर्दैछिन् । यद्यपि उनी भविष्यमा मेकअप आर्टिस्ट बन्न चाहन्छिन् । प्रतीक्षा भन्छिन्, ‘मेकअप आर्टिस्ट बन्न मन लाग्छ, त्यसैको तालिम लिइरहेकी छु ।’ २३ वर्षीया प्रतीक्षालाई मोडलिङमा पनि उत्तिकै रुचि छ । यद्यपि उनी यसमै पूर्णकालीन रुपमा लाग्ने सुरसारमा भने छैनन् । ‘मोडलिङमा नै करिअर बनाउने सोच होइन,’ […]