एमेच्योर सुवासलाई प्रिमियर गल्फ च्याम्पियनसिप उपाधि

सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि नेपाल नम्बर एक एमेच्योर खेलाडी सुवास तामाङले जित्नुभएको छ ।

सम्बन्धित सामग्री

नेपालका सुवासले इण्डियन गल्फ च्याम्पियनसिपको उपाधि जिते

नेपालका नम्बर एक एमेच्योर गल्फर सुवास तामाङले भारतको प्रतिष्ठित आइजीयु १२२औँ एमेच्योर गल्फ च्याम्पियनसिप अफ इण्डियाको उपाधि हात पारेका छन् । रोयल कलकत्ता गल्फ क्लबमा म्याच–प्ले फरम्याटमा खेलिएको ३६–होलको फाइनल खेलमा सुवासले भारतीय खेलाडी रोहितलाई पराजित गर्दै उपाधि जितेका हुन् । ३६ होलको फाइनल खेलमा २९औँ होलमा ९ होलको अग्रता बनाएपछि सुवासले उपाधि पक्का गरेका …

भारतमा पहिलोपल्ट नेपाली गल्फरले जिते उपाधि

नेपाली गल्फर सुवास तामाङ आइतबार आईजीयू १२२ औं एमेच्योर गल्फ च्याम्पियनसिप अफ इन्डियाको उपाधि जित्न सफल भएका छन् । सुवासको यो ऐतिहासिक सफलता हो । नेपाली गल्फरले भारतमा कुनै पनि प्रतियोगितामा ट्रफी जितेको पहिलो पटक हो ।

पूर्णको टिमले जित्यो सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप प्रो–एमको उपाधि

काठमाडौं । प्रो गल्फर पूर्ण शर्माको टिमले आइतबार सम्पन्न सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप प्रो–एमको उपाधि जितेको छ ।  गोकर्ण गल्फ क्लबमा सम्पन्न प्रतियोगितामा पूर्णको टिममा एमेच्योर महेन्द्र फगामी, समिर आचार्य र कश्मिरा शाह थिए । उनको टिमले १५३ अंक जोडेको थियो । पूर्णले ४४ अंक जोडे भने महेन्द्रले ३८, समिर ३६ र...

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप: अमेच्योर शुक्र बहादुर राईले जिते उपाधि

काठमाण्डाै - सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि अमेच्योर खेलाडी शुक्र बहादुर राईले जितेका छन् । ७२ पारको गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा बिहीबार सम्पन्न प्रतियोगितामा प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई एक स्ट्रोकले हराउँदै शुक्र च्याम्पियन बनेका हुन् । तीन चरणको समाप्तिसम्ममा एक स्ट्रोकको अग्रता लिएका शुक्रले अन्तिम ...

सद्भाव र कस्मिरा विजयी

कतार ओपन गल्फ च्याम्पियनसिप २०१७ को पहिलो दिन सद्भाव आचार्यले जुनियरतर्फको उपाधि जितेका छन् । गोकर्ण गल्फ क्लबमा शुक्रबार १७ वर्षमुनिको प्रतियोगितामा उनले २१ अंक जोड्दा दोस्रो स्थानका मयंक दाहालले १३ अंक बनाए ।