पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै अखिल (क्रान्तिकारी) नेपाल आयल नियमको कार्यालय घेराउ गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्नुपर्ने माग गर्दै उनीहरुले प्लेकार्ड प्रदर्शन गर्नुका साथै नाराबाजीसमेत गरेका थिए ।यसअघि पाँच विद्यार्थी संगठनहरुले पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै नेपाल आयल निगमलाई ज्ञापन पत्र बुझाएको थियो । लकडाउनले आम उपभोक्ताको आम्दानी घटेको र रोजगारी गुमेको पीडादायी अवस्था भएकाले नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्व