पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः आठमहिनापछि बल्ल अन्तर्राष्ट्रिय उडानबाट आम्दानी गर्दै

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले संचालनमा आएको आठमहिनापछि बल्ल अन्तर्राष्ट्रिय उडानबाट आम्दानी गर्दैछ। तर, त्यो पनि नियमित कमाई भने होइन। संचालनको आठ महिना बितिसक्दा पनि अन्तर्राष्ट्रिय उडान नहुँदा विमानस्थलले अन्तर्राष्ट्रिय यात्रु र जहाजबाट हुने आम्दान...

सम्बन्धित सामग्री

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: सहज छैन खर्च धान्न

काठमाडौं । पोखराको पुरानो विमानस्थलले आर्थिक वर्ष २०७८/७९ मा ११ करोड ५९ लाख रूपैयाँ आम्दानी गर्‍यो । कोरोना संक्रमण कमजोर भएपछि उडान थपिँदा भएको यो आम्दानी सर्वाधिक हो। तर पुरानो विमानस्थलबाट भइरहेको उडान जनवरी १ देखि अन्तर्राष्ट्रिय विमानस्थलबाट हुन थालेको छ । पुरानो विमानस्थलले गरेको यो आम्दानीमा ‘स्टल’ (छोटो धावनमार्गमा हुने उडान र अवतरण) एयरक्राफ्टसहित […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: सहज छैन खर्च धान्न

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पुरानाबाहेक नयाँ केही एयरलाइन्सले पनि उडान सुरु गरेका छन्। रात्रिकालीन उडान पनि भर्न सकिने भएकाले अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान संख्या केही थपिन सक्छ। त्यसले विमानस्थलको आम्दानी पक्कै बढ्नेछ।...