काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरे। तामझामका साथ गरिएको उद्घाटनसँगै विमानस्थल संचालनमा आउनु सुखद पक्ष हो। तर, यससँगै विमानस्थल निर्माणका लागि लिइएको ऋणको चर्को ब्याजमा घेरिसकेको छ।
विमानस्थल निर्माणका लागि नेपालले चीनको एक्जिम बैंकमार्फत २२ अर्ब रुपैयाँ ऋण नेपालले लिएको थियो। एक्जिम बैंकले…