प्रधानसेनापति थापा र पाकिस्तानी राजदूतबीच शिष्टाचार भेट

काठमाडौं : नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि पाकिस्तानि राजदुत मध्यार जेभिदबिच भेटवार्ता भएको छ। भेटका क्रममा राजदुत जेभिदले थापालाई बधाई दिनुका साथै दुई पक्षिय हितमा हुने विषयमा छलफल भएको सेनाका प्रवक्ता सहायक रथि गोकुल भण्डारीले जानकारी दिए। भेट सेनाको जंङगी अड्डा भद्रकालिमा भएको थियो।

सम्बन्धित सामग्री

राष्ट्रपतिसँग एफइएसका अध्यक्षको शिष्टाचार भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका जर्मनीको फेडरिक इवर्ट इस्टिफटुङ (एफइएस) का अध्यक्ष डा. मार्टिन सुल्जले शिष्टाचार भेट गरेका छन्।...

राष्ट्रपतिसँग एफइएसका अध्यक्षको शिष्टाचार भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका जर्मनीको फेडरिक इवर्ट इस्टिफटुङ (एफइएस) का अध्यक्ष डा. मार्टिन सुल्जले शिष्टाचार भेट गरेका छन्।...

अध्यक्ष ली र सभामुख सापकोटाबीच शिष्टाचार भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन काँग्रेस स्थायी समितिका अध्यक्ष ली चाङशुबीच शिष्टाचार भेट भएको छ ।  सोमबार संघीय संसद भवन नयाँ बानेश्वरको तिलिचो हलमा उनीहरुबीच शिष्टाचार भेट भएको सभामुख सापकोटाको निजी सचिवालयले जनाएको छ । ली चार दिने नेपाल भ्रमणका लागि सोमबार ६७ सदस्यीय टोलीको […]

अध्यक्ष ली र सभामुख सापकोटाबीच शिष्टाचार भेट

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चाङशुबीच शिष्टाचार भेट भएको छ । सोमबार संघीय संसद भवन नयाँ बानेश्वरको तिलिचो हलमा उनीहरुबीच शिष्टाचार भेट भएको सभामुख सापकोटाको नीजि सचिवालयले जनाएको छ । ली चार दिने नेपाल भ्रमणका लागि सोमबार ६७ सदस्यीय टोलीको नेतृत्व गर्दै आइपुगेका हुन् ।

प्रधानसेनापति र भारतीय राजदूतबीच शिष्टाचार भेट

काठमाडौँ– नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन् ।  सैनिक मुख्यालय जंगी अड्डामा गई उनले प्रधानसेनापतिसँग शिष्टाचार भेट गरेका थिए । प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले विज्ञप्ति मार्फत जनाएको छ ।  ‘यस किसिमको भेटघाटले दुई […]

उपराष्ट्रपति र भारतीय राजदूतबीच शिष्टाचार भेट

उपराष्ट्रपति नन्दबहादुर पुन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेट भएको छ । बिहिबार अपरान्ह उपराष्ट्रपति भवन, हरितगृहमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी...

अध्यक्ष नेपालसँग भारतीय राजदूतको शिष्टाचार भेट

नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग शिष्टाचार भेट गरेका छन् । शनिबार साँझ राजदूत श्रीवास्तवले अध्यक्ष नेपालको निजी निवास कोटेश्वरमा शिष्टाचार भेट गरेका हुन् ।भेटका क्रममा अध्यक्ष नेपालले राजदूत श्रीवास्तवलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिएका थिए । भेटमा नेपाल भारत–सम्बन्ध र अहिले हाम्रो समाजमा भोगिरहेका समस्याका विविध विषयमा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जानकारी दिएको छ ।

ऊर्जामन्त्री भुसालसँग क्यानडाका राजदूतको शिष्टाचार भेट

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि क्यानडाका नवनियुक्त राजदूत क्यामरुन डिन म्याकेले शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रपति भण्डारी र चिनियाँ विदेशमन्त्रीबीच शिष्टाचार भेट

चिनियाँ स्टेटकाउन्सिलर तथा विदेशमन्त्री वाङ यीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन्। तीनदिने भ्रमणका लागि शुक्रबार साँझ काठमाडौं आएका वाङले आइतबार बिहान राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट...

मन्त्री श्रेष्ठसँग स्वीट्जरल्याण्डका राजदूत केप्लरको शिष्टाचार भेट

शुक्रबार स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ भोन केप्लरले सिंहदरबारस्थित कार्यकक्षमा मन्त्री श्रेष्ठसँग शिष्टाचार भेट गरेकी हुन्।...