उन्नति बोहोरा शिलालाई राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंह सम्मान-२०८१

साहित्यकार उन्नति बोहोरा शिला स्रष्टा जयबहादुर सिंह सम्मान-२०८१ बाट सम्मान भएकी छन्।

सम्बन्धित सामग्री

उन्नति बोहोरा शिलालाई राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंह सम्मान-२०८१

साहित्यकार उन्नति बोहोरा शिला स्रष्टा जयबहादुर सिंह सम्मान-२०८१ बाट सम्मान भएकी छन्।

द राइजिङ स्टार बोर्डिङद्वारा बालसाहित्यकार उप्रेती सम्मानित

द राइजिङ स्टार बोर्डिङ स्कुल मण्डिखाटारले बालसाहित्यकार लक्ष्मी उप्रेतीलाई ‘राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंह सम्मान-२०७९ ले सम्मान गरेको छ।...

जयपृथ्वीबहादुर सिंहलाई अन्तर्राष्ट्रिय विभूति घोषणा गर्न माग

काठमाडौँ । विश्व शान्तिको प्रवर्धनका लागि राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहलाई अन्तर्राष्ट्रिय विभूतिका रूपमा घोषणा गर्न माग गरिएको छ।  सिंहको १४६औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले मंगलबार आयोजना गरेको ‘राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंह र मानवतावाद’ विषयक प्रवचन गोष्ठीका वक्ताले मानवतावादका विषयमा सिंहले दिएको दर्शन महत्त्वपूर्ण भए पनि त्यसलाई जनसमक्ष बुझाउन नसक्दा उनको योगदान ओझेलमा परेको बताए। […]

राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहको आज १४६औँ जन्मजयन्ती मनाइँदै

काठमाण्डाै - राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहको आज १ सय ४६औँ जन्मजयन्ती मनाइँदैछ । नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभागले जयपृथ्वीबहादुर सिंह र मानवतावाद विषयमा विचार गोष्ठीको आयोजना गरेको छ । सरकारले गएको असार ६ गते जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु चिनाउन सिंहको योगदान छ । उहाँले लेखेको अक्षराङ्क शिक्षा नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ । सिंहले अक्षरमाला, पदार्थ तत्व विवेक, बालबोध–भाग १, जापानको इतिहास, शारीरिक शिक्...

बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंह नेपालको राष्ट्रिय विभूति

काठमाडौं : सरकारले जयपृथ्वी बहादुर सिंहलाई नेपालको राष्ट्रिय विभूति घोषणा गरेको सूचना राजपत्रमा प्रकाशित भएको छ। असार पहिलो साता बसेको मन्त्रिपरिषद बैठकले सिंहलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो। असार २० गते राजपत्रमा नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन पुर्‍याउन योगदानको कदरस्वरुप जयपृथ्वी बहादुर सिंहलाई नेपालको राष्६रिय विभूतिमा समावेश गर्ने निर्णय गरिएको उल्लेख…

राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंह

मानववादी जयपृथ्वीबहादुर सिंहलाई नेपाल सरकार यही असार ६ गते राष्ट्रिय विभूति घोषणा गरेको छ । सरकारको उक्त निर्णय ऐतिहासिक छ । सरकारको उक्त निर्णयले नेपाल आमाका सच्चा सपूतमाथि न्याय मिलेको छ । आजभन्दा १४४ वर्षअघि बझाङको चैनपुरमा सिंहले नेपालको शिक्षा, न्यायप्रशासन, पत्रकारिता र नेपाली भाषाको उत्थानमा पु-याएको योगदान अतुलनीय छ ।

सरकारले राष्ट्रिय विभूति घाेषणा गरेका जयपृथ्वीबहादुर सिंह काे हुन् ?

सिंहले नेपालको शिक्षा र न्यायिक तथा प्रशासनिक सुधारका क्षेत्रमा ठूलो योगदान पुर्‍याएको भन्दै उनलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग लामो समयदेखि राखिँदै आएको थियो ।