राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहको आज १४६औँ जन्मजयन्ती मनाइँदै

काठमाण्डाै - राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहको आज १ सय ४६औँ जन्मजयन्ती मनाइँदैछ । नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभागले जयपृथ्वीबहादुर सिंह र मानवतावाद विषयमा विचार गोष्ठीको आयोजना गरेको छ । सरकारले गएको असार ६ गते जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु चिनाउन सिंहको योगदान छ । उहाँले लेखेको अक्षराङ्क शिक्षा नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ । सिंहले अक्षरमाला, पदार्थ तत्व विवेक, बालबोध–भाग १, जापानको इतिहास, शारीरिक शिक्...

सम्बन्धित सामग्री

आज फाल्गुनन्द जन्मजयन्ती मनाइँदै : RajdhaniDaily.com

RajdhaniDaily.com | पाँचथर । आज १४० औं फाल्गुनन्द जन्मजयन्ती मनाइँदैछ । याक्थुङ (लिम्बू) समुदाय र किरात धर्मावलम्बीहरुले हरेक वर्षको कार्तिक २५ गते राष्ट्रिय विभूती, -

विविध कार्यक्रमका साथ मदन भण्डारीको जन्मजयन्ती मनाइँदै

आज नेकपा (एमाले) का तत्कालीन महासचिव मदनकुमार भण्डारीको ७३औँ जन्मजयन्ती मनाइँदै छ । देशको कम्युनिष्ट आन्दोलनमा भण्डारीको योगदानको स्मरणका साथ विविध कार्यक्रम गरी उनको जन्मजयन्ती मनाइँदै छ ।मदन भण्डारी फाउण्डेसनको आयोजनामा आज ललितपुर च्यासलस्थित एमाले पार्टी कार्यालयमा मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण तथा जबजः राजनीतिक विकास र स्थायित्व विषयक विचार...

जनआन्दोलनको सर्वोच्च कमाण्डर सिंहको १०७औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०७औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहनुभएका उहाँ सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए । ऐतिहासिक सो जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा सिंहले […] The post जनआन्दोलनको सर्वोच्च कमाण्डर सिंहको १०७औँ जन्मजयन्ती मनाइँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.