शाओमी नेपालको दशैं अफर : दशैंको बहार, हरेक दिन थाइल्यान्ड ट्रिप उपहार

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले यो वर्षको दशैंलाई अझ रोमाञ्चक बनाउन नयाँ क्याम्पेन ‘दशैंको बहार, हरेक दिन थाइल्यान्ड ट्रिप उपहार’ घोषणा गरेको छ । यस क्याम्पेनमा ग्राहकवर्गले कुनै पनि शाओमी वा रेड्मी ब्रान्डका स्मार्टफोन खरिदमा दैनिक पुरस्कार जित्ने मौका पाउनेछन् । यस क्याम्पेन अन्तर्गत हरेक दिन पाँच जना भाग्यशाली विजेताहरूले रेड्मी बड्स ५ ए […]

सम्बन्धित सामग्री

स्कोडाको दशैं अफर

काठमाडौं (अस) । नेपालका लागि युरोपेली कार ब्रान्ड स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले दशैं, तिहार लक्षित ग्राहक योजना सार्वजनिक गरेको छ । ड्राइभ इन फेस्टिभ वीथ स्कोडा कुशाक नाम दिइएको यो योजनाअन्तर्गत ग्राहकले न्यूनतम २९ हजार रुपैयाँ मासिक किस्तामा नयाँ स्कोडा कुशाक खरिद गर्न सक्नेछन् । ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गरी  ९ प्रतिशत ब्याजदरमा नयाँ कुशाक चढ्न सक्ने कम्पनीले बताएको छ । स्कोडा कुशाकको खरिद सहज बनाउन कम्पनीले दसैं योजना ल्याएको हो । सात वर्षे ऋण अवधिको योजनामा पहिलो एक वर्ष ब्याजदरमा कुनै परिवर्तन हुने छैन । ¥यापिड र क्यारोकमा पनि कम्पनीले विशेष योजना ल्याएको छ । ग्राहकले हरेक स्कोडा खरिदमा निःशुल्क बीमा, निःशुल्क एसेसरिज, १ वर्षको निःशुल्क सडक कर र अन्य आकर्षक उपहार पाउनेछन् । नेपालमा हाल एक्टिभ, एम्बिसन तथा स्टाइल गरी कुशाकका तीन भेरियन्ट उपलब्ध छन् ।

स्मार्ट डोकोका दशैं अफर, यस्ता छन् विशेषता

स्मार्ट डोको ई–कमर्श एपले दशैंको अवसरमा ‘स्मार्ट दशैं अफर’ ल्याएको छ । अफर अन्तर्गत ग्राहकले विभिन्न बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाईन भुक्तानी गर्दा छुट पाउने छन् ।ग्राहकले हिमालयन बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाईन भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक ९रु ७५० सम्म०, बैंक अफ काठमाण्डौंको डेबिट र क्रेडिट कार्डबाट अनलाईन भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक ९रु १५०० सम्म० र माछापुछ«े बैंकको डेबिट र क्रेडिट कार्डबाट अनलाईन भुक्तानी गर्दा दैनिक २१ प्रतिशत क्यासब्याक ९रु २१० सम्म० पाउनेछन् ।यो दशैंमा ग्राहकहरुले दैनिक १० हजार रुपैयाँसम्मको आकर्षक उपहार समेत जित्न सक्नेछन् । स्मार्टडोकोबाट सामान खरिद गर्ने ग्राहकले दैनिक निम्नानुसारका अन्य उपहारहरु पनि जित्न सक्नेछन् । १) डाइमण्ड ओमेगा १८ लिटरको ओभर टोस्टर ग्रिलर२) क्रेन इलेक्ट्रिकल अल्ट्रासोनिक कुल एयर प्युरिफायर३) पोको किड्स गिफ्ट भाउचर४) बेबी ट्रि गिफ्ट भाउचर५) इनर्जाइजर पावर बैंक६) गोल्डस्टार G10 जुत्ता७) WEIDE men’s जापानिज क्वार्र्टाज मुभमेन्ट जेन्युन लेदर ब्याण्ड रिस्टवाच स्मार्टडोकोले यस स्मार्ट दशैं अफरमा ग्राहकहरुलाई इलेक्ट्रिोनिक्स, हेल्थ एण्ड ब्यूटी, एपिरियल्स, बेबी केयर र अन्य सामग्रीहरु सस्तो मूल्यमा उपलब्ध गराउँदै आएको छ । साथै ग्राहकले अधिकतम ७० प्रतिशतसम्म छुट पाउने समेत व्यवस्था गरिएको छ । ग्राहकले यो अफरमा आफूलाई मनपर्ने विभिन्न उपहारहरु स्मार्टडोकोको वेवसाइट तथा एपबाट अर्डर गरी फाइदा लिन सक्नेछन् । स्मार्टडोकोसँग १० हजारभन्दा बढी प्रडक्टहरु छन् । ग्राहकले १० फरक वर्गका सामानहरु जस्तै कोभिड–१९का लागि आवश्यक सामग्री, फूड र ग्रोसरी, हेल्थ एण्ड ब्यूटी, इलेक्ट्रोनिक्स, होम र लिभिङ, बेबी केयर र अन्य सामग्रीहरु स्मार्टडोकोबाट खरिद गर्न सक्नेछन् । साथै, ग्राहकले विहान ११ बजेभन्दा अगाडि अर्डर गरेमा सोही दिन सामान पाउन सक्नेछन् ।स्मार्टडोकोका ग्राहकले काठमाडौं उपत्यहाको रिङरोडभित्र निःशुल्क डेलिभरी र रिङरोडभन्दा बाहिर निकै कम शुलकमा समान डेलिभरीको सुविधा पाउन सक्नेछन् । यो अफर असोज १४ देखि असोज २१ सम्म लागू हुनेछ ।

राइड शेयरिङ एप साहाराको दशैं अफर, बाइक र मोबाइल जित्ने मौका

राइड शेयरिङ सेवा दिँदै आएको साहारा एपले राइडर र सेवाग्राही दुवैलाई लक्षित गरी दशैँ अफर ल्याएको छ । यस अफर अन्तगर्त राइडरले होण्डा साइन बाइक र रेडमी ९ मोबाईल जित्न सक्ने छन् भने ग्राहकले साहाराको वालेटमा ५ हजार जित्न सक्ने छन् ।  कम्पनीका अनुसार असोज १ गतेदेखि २० सम्म चल्ने यस योजनामा हरेक हप्ता टप राइडरले रेडमी ९ र नगद बोनस समेत पाउनेछन् । उपहार जित्नका लागि राइडर र ग्राहक...

गोदरेजको दशैं अफर : ‘नाउ इज वाउ फेस्टिवल्, कम खर्च धेरै बचत’

इलेक्ट्रोनिक्स ब्राण्ड गोदरेजले नजिकिरहेको  नेपालीहरूको महान चाड दशैं र तिहारलाई लक्षित गर्दै ‘नाउ इज वाउ फेस्टिवल्, कम खर्च धेरै बचत’ नामक योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत गोदरेज ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यासब्याक तथा बम्पर उपहार जित्ने अवसर भएको कम्पनीले जनाएको छ । सामानमा ३१% सम्मको क्यासब्याक प्राप्त गर्न सकिने साथसाथै बम्पर उपहार अन्तर्गत ३ जना भाग्यशाली ग्राहकहरुले ५५ इन्चको टिसिएल कर्भ स्मार्ट एलइडी टि.भी समेत जित्न सकिने व्यवस्था  गरिएको छ । उक्त योजना अन्तर्गत गोदरे...

सुजुकीले ल्यायो दशैं अफर

काठमाडौं - नेपालको लागि सुजुकी मोटरसाइकल तथा स्कूटरको अधिकारिक बिक्रेता भि.जि. अटोमोबाइल्सले चाडपर्व लक्षित गर्दै उपहार योजना ल्याएको छ । “दशैं आयो उमंग छायो क्यासब्याकको साथै बुम्पर पायो” उपहार योजना अन्तर्गत कुनै पनि सुजुकी ब्राण्डका मोटरसाईकल तथा स्कूटरको खरिदमा १० हजार रूपैयाँ सियोर सट क्यासब्याक पाउनुका स…

सुजुकीले ल्यायो दशैं अफर

काठमाडौं - नेपालको लागि सुजुकी मोटरसाइकल तथा स्कूटरको अधिकारिक बिक्रेता भि.जि. अटोमोबाइल्सले चाडपर्व लक्षित गर्दै उपहार योजना ल्याएको छ । “दशैं आयो उमंग छायो क्यासब्याकको साथै बुम्पर पायो” उपहार योजना अन्तर्गत कुनै पनि सुजुकी ब्राण्डका मोटरसाईकल तथा स्कूटरको खरिदमा १० हजार रूपैयाँ सियोर सट क्यासब्याक पाउनुका स…

सुजुकीले ल्यायो दशैं अफर

काठमाडौं - नेपालको लागि सुजुकी मोटरसाइकल तथा स्कूटरको अधिकारिक बिक्रेता भि.जि. अटोमोबाइल्सले चाडपर्व लक्षित गर्दै उपहार योजना ल्याएको छ । “दशैं आयो उमंग छायो क्यासब्याकको साथै बुम्पर पायो” उपहार योजना अन्तर्गत कुनै पनि सुजुकी ब्राण्डका मोटरसाईकल तथा स्कूटरको खरिदमा १० हजार रूपैयाँ सियोर सट क्यासब्याक पाउनुका स…