काठमाडौँ - नेपालमा बुधबार ३ सय १६ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १० हजार ९ सय १९ पिसिआर परिक्षणका क्रममा २ सय ८५ जना र १ हजार ८ सय ८ एन्टीजेन परिक्षणका क्रममा ३१ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोभिड संक्रमितको संख्या ९ लाख १७ हजार १ सय ८० प…