केन्द्रको सर्कुलरले कांग्रेस महोत्तरीका नेता कार्यकर्ता अलमलमा

महोत्तरी – कांग्रेसको केन्द्रीय कमिटीले उम्मेदवार छान्ने प्रक्रिया स्थगित गर्न अर्को सर्कुलर जारी गरेपछि अलमलको स्थिति सिर्जना भएको छ । बर्दिबास नगरपालिकाका-६ वडामा कांग्रेसले आफ्ना उम्मेदवार घोषणा गर्‍यो । तर, अर्को सर्कुलर जारी भएपछि अलमल सिर्जना भएको हो । आइतबार नै कांग्रेस बर्दिबासले वडा न.३ मा यज्ञ प्रसाद ढुंगेल, वडा न.१ मा भोला खड्का, वडा […]

सम्बन्धित सामग्री

सबै नेता तथा कार्यकर्ता मिलेमात्र कांग्रेस सबल हुन्छ : नेता रिजाल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा मिनेन्द्र रिजालले नेपाली कांग्रेस पार्टी केन्द्रदेखि टोलसम्म एक भएर अघि बढ्न आवश्यक रहेको बताउनुभएको छ । नेपाली कांग्रेस इलामले आयोजना गरेको अन्तरक्रियामा उहाँले सबै नेता तथा कार्यकर्ता मिलेमात्र कांग्रेस सबल हुने धारणा व्यक्त गर्नुभयो । एउटै पार्टीभित्र पनि अलग विचारधारा हुनु सामान्य भएको भन्दै उहाँले आम निर्वाचनमा एक …

सत्ता नहुँदैमा कांग्रेस कार्यकर्ता विचलित हुनुपर्दैन: वरिष्ठ नेता पौडेल

दमाैली- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बदलिँदो अवस्थामा कांग्रेस कार्यकर्ता निराश हुन नपर्ने बताएका छन्। तनहुँको भानु नगरपालिका-९ स्थित पुर्कोट कालिका क्याम्पसमा शनिबार आयोजित १० औँ साधारणसभामा उनले सत्ता नहुँदैमा निराश नहुन कांग्रेस कार्यकर्तालाई आग्रह गरे। अहिलेको जस्तो अवस्था विगतमा पनि कांग्रेसले सामना गरेर आएको उल्लेख गर्दै पौडेलले भने, ‘कांग्रेसले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह […]

काठमाडौं–५ मा एमालेसहितका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

मंसिर ४ को निर्वाचन आउन केही दिन मात्र बाँकी रहँदा काठमाडौं क्षेत्र नं ५ मा एमालेसहित विभिन्न पार्टीका नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।  बुधवार टोखा नगरपालिकाका विभिन्न वडाबाट एमालेसहित अन्य राजनीतिक दलबाट ५० भन्दा बढी नेता कार्यकर्ताहरु कांग्रेस प्रवेश गरेका हुन् । बुधवार नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधि सभा उम्मेदवार प्रदीप पौडेल र प्रदेश ख का उम्मेदवार श्याम बहादुर खड्काले उनीहरूलाई स्वागत गरेका हुन् । निर्वाचनका बेला नय

कांग्रेस मकवानपुरका १६ नेता–कार्यकर्ता कारबाहीमा

कांग्रेस मकवानपुरले मंगलबार जिल्लाका १६ नेता–कार्यकर्तालाई कारबाही गरेको छ । कांग्रेसको नीतिविपरीत गतिविधि गरेको भन्दै कांग्रेस जिल्ला पार्टीले उनीहरूलाई कारबाही गरेको हो ।  हेटौँडा उपमहानगरपालिका २ स्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी पार्टी...

प्रधानमन्त्री देउवा कार्यकर्ता भेटघाटमा व्यस्त

काठमाडौँ,२१ कार्तिक । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा कार्यकर्ता भेटघाटमा व्यस्त रहेका छन् । आज धनगढीस्थित आफ्नै निवासमा बोलाएर कांग्रेसका असन्तुष्ट नेता, कार्यकर्ता र पार्टीबाट बागी उम्मेदवारी दिएकाहरूसँग भेटघाट र छलफल गरिरहेका छन् । नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारका अनुसार प्रधानमन्त्री देउवाले अगुवा नेता, कार्यकर्तासँग कैलालीको चुनावी अवस्थाका विषयमा जानकारी लिएका थिए […]

कांग्रेस संखुवासभाका १० जना नेता–कार्यकर्ता निष्कासित

संखुवासभा – नेपाली कांग्रेस संखुवासभाले १० जना नेता कार्यकर्तालाई निष्कासित गरेको छ। ३० वैशाखको स्थानीय तह निर्वाचनमा पार्टीको निर्णय विपरीत काम गरेको भन्दै ११ जनालाई पार्टीको साधारण सदस्य नरहने गरी निष्कासन गरेको नेपाली कांग्रेस संखुवासभाका प्रवक्ता दीपेन्द्र बान्तवाले जानकारी दिए। कांग्रेस प्रवक्ता बान्तवाका अनुसार निर्वाचनका क्रममा पार्टी हित विपरीत गतिविधि गर्ने, असहयोग गर्नेलाई पार्टी पार्टीको […]

कांग्रेस नेता पहिरापीडितको घरमा

बैतडी, ८ कात्तिक: नेपाली कांग्रेसका नेता कार्यकर्ता पहिरापीडितको घरमा पुगेका छन् । पीडितको अवस्था बुझ्न, राहत वितरण गर्न र सरकारसँग थप राहतको माग गर्न यहाँका कांग्रेस नेता कार्यकर्ता पहिरापीडितको घर–घरमा पुगेका हुन् । जिल्ला सभापति नरेन्द्रसिंह थापा, नेता चतुरबहादुर चन्द, रमेश पाण्डेय, प्रेम चन्द, देवराज जोशी, दशरथसिंह चाड, पूर्व पार्टी सचिव पूर्णानन्द लेखक, महाधिवेशन प्रतिनिधि […]

कांग्रेस नेता जोशीलाई श्रद्धाञ्जली दिन नेता–कार्यकर्ता सानेपामा (फोटोफिचर)

कांग्रेस नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई नेता तथा कार्यकर्ताले पार्टी कार्यालय सानेपा पुगेर श्रद्धाञ्जली दिएका छन् । कांग्रेससहित विभिन्न दलका नेता तथा कार्यकर्ता सानेपा पुगेर जोशीलाई श्रद्धाञ्जली दिएका हुन् ।...