‘मतपत्र ठूलो हुँदा मतगणनामा ढिलाइ’ - News of Nepal

काठमाडौँ, ३ जेठ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मतपत्र ठूलो भएको कारण मतगणना कार्यमा ढिलाइ भएको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा डा यादवले थोरै ठाँउमा मतगणना र ठूलो मतपत्र भएकाले मतगणना कार्य ढिलो भएको बताउनुभयो । “५१×७३ सेन्टीमिटरको मतपत्र हुँदा मतगणना कार्यमा ढिलाइ भएको हो,” उहाँले भन्नुभयो …

सम्बन्धित सामग्री

प्रतिनिधिसभाको मतपत्र प्रदेशसभाको मतपेटिकामा भेटिएपछि इलाम-१ को मतगणनामा ढिलाइ

इलाम । इलाम क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाको मतपत्र प्रदेशसभाको मतपेटिकामा भेटिएपछि मतगणनामा ढिलाइ भएको छ । यो क्षेत्रमा नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल उम्मेदवार छन् । करिब प्रतिनिधिसभाको १०० वटा मतपत्र प्रदेशसभाको मतपेटिकामा भेटिएपछि दलका प्रतिनिधिबीच विवाद भएको छ । मुख्य निर्वाचन अधिकृत राजकुमार दाहालले इलाम क्षेत्र नम्बर १ को गोर्खे मंगलबारे […]

मुख्य निर्वाचन अधिकृतलाई स्वास्थ्य समस्या भएपछि कैलालीको मतगणनामा ढिलाइ

५ मंसिर, धनगढी । कैलालीका मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्यालको स्वास्थ्यमा समस्या देखिएपछि मतगणनामा ढिलाइ हुने भएको छ । कैलाली क्षेत्र नम्बर ५ को मतगणनाका लागि सर्वदलीय बैठक चलिरहेका बेला दलहरूबीच विवाद भएपछि मुख्य निर्वाचन अधिकृत अर्यालको स्वास्थ्यमा समस्या भएको हो । सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले दिउँसो १ बजेदेखि मतगणना गर्ने तयारी भए पनि […]

धादिङ क्षेत्र नम्बर १ काे मतगणनामा ढिलाइ

धादिङ - धादिङ क्षेत्र नम्बर १ काे मतगणनामा ढिलाइ भएकाे छ ।  धादिङ क्षेत्र नम्बर १ को मतपेटिका आइतवार रातिसम्म सङ्कलन गरिसकिएकाे भए पनि मतगणनामा भने ढिलाइ भएकाे हाे। मतगणनाका लागि सर्वदलीय र बैठक बसेर विधि तथा सामान्य नियमहरु तय गरिनु पर्ने भएकाले सोमवार बिहान ८ बजेदेखि उम्मेदवार प्रतिनिधि र दलका प्रतिनिधिहरुको बैठक बसिरहेकाे  क्षेत्रनम्बर १ का निर्वाचन अधिकृत कृष्ण कार्कीले जानकारी दिनुभयो।  धादिङ क्षेत्रनम्बर १ मा १ लाख ३२ हजार ३ सय ५४ मतदाता रहेकोमा ८१ हजार १ सय १६ जनाले मतद...

किन भइरहेको छ मतगणनामा ढिलाइ ?

४ जेठ, काठमाडौं । गत शुक्रबार स्थानीय तहको मतदान सकिएपछि देशभर मतगणना सुरु भयो । पाँच दिनको अवधिमा विभिन्न स्थानीय तहको नतिजा सार्वजनिक भए पनि ६ वटा महानगरपालिकाको मतगणना निकै ढिलो र सुस्त गतिमा चलेको भनेर आलोचना भएको छ । शनिबारदेखि बुधबारसम्म पाँच दिनको अवधिमा ४० भन्दा बढी चिन्ह भएका मतपत्रको गणना निकै सुस्त गतिमा […]

आयोगले तयारी नगर्दा मतगणनामा ढिलाइ

काठमाडौं, जेठ २ । निर्वाचन आयोगले वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनपछि मतगणना तयारीलाई व्यवस्थित र छिटोछरितो गर्न नसक्दा गणना कछुवा गतिमा भइरहेको छ। २०७४ सालको स्थानीय निर्वाचनमा सबैभन्दा धेरै मतदाता भएको काठमाडौं महानगरपालिकाको मत गन्न १४ दिन लागेको थियो। अघिल्लो निर्वाचनबाट पाठ सिकेर आयोगले मतगणना व्यवस्थित नगरी पुरानै शैलीलाई पछ्याउँदा निर्वाचन परिणाम आउन […]

देशभर मतगणना अति सुस्त

सीमित ठाउँमा गणना, धेरै उम्मेदवार र लामो मतपत्रका कारण मतगणनामा ढिलाइ थोरै मतदाता भएका पालिकाको परिणाम आउन थाले पनि धेरै मतदाता र उम्मेदवार रहेका पालिकाको मतगणनामा ढिलाइ देखिएको छ । धेरै मतदाता...

काठमाडौं महानगरको मतगणनामा ढिलाइ, ६/ ७ स्थानबाट एकसाथ गणना गर्ने तयारी

वैशाख ३१, काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनामा ढिलाइ हुने संकेत देखिएको छ । शनिवार बिहान १० बजेदेखि मतगणना शुरु भए पनि द्रूत गतिमा अगाडि बढ्न सकेको छैन ।         शुरुआतमा दुई स्थानबाट मात्र गणना थालिएको छ । दलका प्रतिनिधिको संख्या बढाएर अन्य स्थानबाट एकसाथ गणना थाल्ने तयारी गरिएको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।             निर्वाचन कार्यालयका अधिकृत प्रेमकुमार श्रेष्ठले विवाद आउन नदिने गरी सानो संख्यामा परीक्षणका रुपमा मतगणना थालिएको बताए । कार्यालयले छ/ सात स्थानबाट एकसाथ गणना गर्ने तयारी गरेको छ ।             वडा नं १ बाट माथि र वडा नं ३२ बाट तल गन्दै ल्याउने गरी शुरुआत गरिएको छ । यसरी हाल वडा नं १ र ३२ को मतगणना जारी छ । प्रारम्भिक विवरणअनुसार हालसम्म काठमाडौं महानगरका  मेयर पदका उमेदवार सिर्जना सिंहले बालेन्द्र साहको भन्दा सामान्य अग्रता लिएकी छन् ।              काठमाडौं महानगरको प्रमुखमा ३५ स्वतन्त्रसहित ५५ जनाको उम्मेदवारी परेको थियो । उम्मेदवारको संख्या बढी हुँदा गणनामा पनि ढिलाइ भइरहेको देखिएको छ ।

काठमाडौँ महानगरको मतगणनामा ढिलाइ, छिटो गर्ने आयोगको तयारी

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मतगणनामा ढिलाइ हुने सङ्केत देखिएको छ । शनिबार बिहान १० बजेदेखि मतगणना सुरु भए पनि १२ बजेसम्म करिब १०० मत मात्र गणना भएको छ । सुरुआतमा दुई स्थानबाट मात्र गणना थालिएको छ । दलका प्रतिनिधिको सङ्ख्या बढाएर अन्य स्थानबाट एकसाथ गणना थाल्ने तयारी गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन […]

विराटनगर महानगरको मतगणनामा ढिलाइ

प्रदेश १ को एक मात्र महानगरपालिका मोरङको विराटनगर महानगरपालिकाको मतगणनामा ढिलाइ हुने भएको छ ।

विराटनगर महानगरको मतगणनामा ढिलाइ

प्रदेश १ को एक मात्र महानगरपालिका मोरङको विराटनगर महानगरपालिकाको मतगणनामा ढिलाइ हुने भएको छ ।