मुख्य निर्वाचन अधिकृतलाई स्वास्थ्य समस्या भएपछि कैलालीको मतगणनामा ढिलाइ

५ मंसिर, धनगढी । कैलालीका मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्यालको स्वास्थ्यमा समस्या देखिएपछि मतगणनामा ढिलाइ हुने भएको छ । कैलाली क्षेत्र नम्बर ५ को मतगणनाका लागि सर्वदलीय बैठक चलिरहेका बेला दलहरूबीच विवाद भएपछि मुख्य निर्वाचन अधिकृत अर्यालको स्वास्थ्यमा समस्या भएको हो । सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले दिउँसो १ बजेदेखि मतगणना गर्ने तयारी भए पनि […]