काठमाडौं । परम्परागत खेतीलाई छोड्दै तेह्रथुमका किसानले तरकारी खेतीलाई रोजेपछीे जीवनस्तरमा परिवर्तन भएको छ । एक मुरी मकै उत्पादन हुने जमिनमा लाखौँको तरकारी उत्पादन हुने भएपछि किसानहरु तरकारी खेती तर्फ आर्कर्षित भएका हुन् । गाउँगाउँमै सडक पुगेकाले व्यापारीहरु पनि तरकारी खरीदका लागि गाउँमै पुग्न थालेका छन् । जिल्लाका किसानले मासीक रुपमै तरकारी खेतीबाट लाखौँ आम्दानी […]