बहस सुनिरहेका निवेदक कार्कीले इजलाससमक्ष भने- श्रीमान्, मेरो विशिष्ट श्रेणी थियो तर द्वितिय श्रेणीको अंक दिइयो

काठमाडौं । नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक(एआईजी सिफारिसविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका तत्कालीन नायब महानिरीक्षक (डीआईजी) इश्वरबाबु कार्कीले शैक्षिक योग्यताबापतकै अंकमा आफूलाई ठगिएको दाबी गरेका छन् । एआईजी सिफारिस र आईजीपी बढुवाविरुद्धको परेका रिटहरूको सोमबारदेखि सुरु अन्तिम सुनुवाइका क्रममा बहस सुनिरहेका निवेदकमध्येका एक कार्कीले भने, ‘मैले पाउने निश्चित भएका अंकसमेत पाइन । मैले स्नातकोत्तर विशिष्ट […]