दीपिका र दिवाकरले गरे बुटिकको उद्घाटन

नायिका दीपिका प्रसाँई र निर्देशक दिवाकर भट्टराई बुटिक उद्घाटन गर्न धनगढी पुगेका छन् । शनिबारदेखि धनगढीमा संचालनमा आएको ‘श्री कलेक्शन प्रिमियम बुटिक’को दीपिका र दिवाकरले उद्घाटन गरेका हुन् । बुटिकको उद्घाटन गर्दै दीपिकाले भनिन्–‘आफू जन्मिएको ठाउँमा यति ठूलो बुटिक संचालनमा आएकोमा निकै खुशी लागेको छ । बुटिकले सफलता पाउनेछ भन्नेमा विश्वस्त छु ।’ कविता सिवाकोटीले […]