मौसम पूर्वानुमान महाशाखाले आज मौसम सफा रहने जनाएको छ । महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आशिक प्रभाव रहेको छ।आज बिहान देशका धेरै भूभागको मौसमको अवस्था सामान्य रहेको छ भने प्रदेश १ पहाडी भूभागहरुमा आंशिक वदली रहेको छ।यसैगरी, महाशाखाले जारी गरेको पूर्वानुमानका अनु...