‘सुतेको राष्ट्रपतिलाई मध्यरातमा उठाएर संसद् विघटन गर्नु नैतिकता हो ?, उज्यालो हुँदैनथ्यो’

राष्ट्रियसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै रायमाझीले प्रधानमन्त्री ओली राजनीतिक, नैतिक लगायत सबै दृष्टिकोणबाट असफल प्रधानमन्त्री सावित भएको आरोप लगाउनुभयो ।

सम्बन्धित सामग्री

घनश्याम भुसालको टिप्पणी- ओलीसँग अलिकति पनि नैतिकता छैन

काठमाडौं । नेकपा एमालेका परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले अध्यक्ष केपी ओलीसँग नैतिकता नभएको आरोप लगाएका छन्। आइतबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले नैतिकता भएको भए आफैँले विघटन गरेको संसद्‍मा उपस्थित नै नहुने बताए। उनले भने, ‘उहाँले संसद् विघटन गरिदिनु भयो। ठुलो संघर्षपछि संसद् पुनर्स्थापित भयो। थोरै पनि […]

ओलीजीको गतिविधिले नैतिकता र संस्कारको प्रश्न पनि जन्माएको छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यति छिटो यस्तो दुर्दशा थाहा पाएको भए एमालेसँग एकताको प्रस्ताव गर्ने थिएन भनेका छन् । पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा उनले भने, ‘यति छिटो यस्तो यस्तो दुर्दशा हुने थाहा भएको भए म किन पार्टी एकताको प्रस्ताव लान्थेँ होला । भिन्न मतलाई स्विकार्न सक्ने आँट कोसँग छ भन्ने पनि अहिले देखाएको छ।’दुई तिहाइको प्रधानमन्त्रीले पटक पटक संसद् विघटन गरेको इतिहासको पहिलो घटना भएको बताए । ‘विगतका थुप्रै विघटनका तीता मीठा यसअघिका

नैतिक प्रश्नमा न्यायाधीश कार्कीबाट नैतिकता प्रदर्शन

अधिवक्ताको गम्भीर प्रश्न र न्यायाधीशको विवेक पुगेसम्म न्याय मर्दैन । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा भएको बहसले यही प्रमाणित गरेको छ ।  जननिर्वाचित संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णयविरुद्ध परेको रिटमाथि संवैधानिक...