इपिएल खेल्न थरंगा र धाम्मिका नेपाल आइपुगे

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंका क्रिकेट टोलीका ओपनर तथा पूर्व कप्तान उपुल थरंगा र तीव्र गतिका बलर धाम्मिका प्रसाद चौथो सस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्न नेपाल आइपुगेका छन् । थरंगा र धाम्मिकाले शरद भेषावकर कप्तानीमा रहेको भैरहवा ग्ल्याडियटर्सबाट इपिएल खेल्ने छन् । थरंगा र धाम्मिका दरबार मार्गको याक एण्ड यतिमा होटलमा भैरहवा टोलीसँग जोडिसकेका […]

सम्बन्धित सामग्री

इपिएल खेल्न राजा नेपाल आइपुगे

काठमाडौं (हाम्रो खेलकुद) – जिम्बावेका टि२० कप्तान तथा स्टार अलराउन्डर सिकन्दर राजा चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्न नेपाल आइपुगेका छन् । राजाले विराटनगर वारियर्सबाट इपिएल खेल्ने छन् । राजा बिहिबार दिउँसो ४ बजे त्रिभुवन विमानस्थल आईपुगेका थिए । त्यस्तै वेस्टइन्डिजका ब्याट्सम्यान चन्द्रपाउल हेमराज पनि बिहिबार नेपाल आइपुगेका छन् । राजा र हेमराज दुबैलाई […]

इपिएल खेल्न शाहजाद नेपाल आइपुगे

काठमाडौं (हाम्रो खेलकुद) – अफगानिस्ताका विष्फोटक ब्याट्सम्यान मोहम्मद शाहजाद र मध्यगतिका बलिङ अलराउन्डर करिम जनात चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्न नेपाल आइपुगेका छन् । शाहजाद र जानतले चौथो संस्करणको इपिएल चितवन टाइगर्सबाट खेल्ने छन् । शाहजाद र जानत बुधबार दिउँसो ३ ः २० मा त्रिभुवन विमानस्थलमा आइपुगेको चितवनकी अप्रेशन डाइरेक्टर बिनिता दाहल भट्टाईले […]