‘सबैले वेद, पुराण पढ्न पाउनपर्छ’

समानता अभियान नेपालले गुरुकुलमा सबैले वेद, पुराण पढ्न पाउनुपर्ने माग गरेको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै  अभियानले गुरुकुलमा जातीय विभेद अन्त्य गरेर सबैले वेद र पुराण पढ्न...

सम्बन्धित सामग्री

आचार्य कृष्ण दमाईं रोजगारीको खोजीमा

संस्कृत साहित्यमा आचार्य (स्नातकोत्तर तह) उत्तीर्ण बैतडीका कृष्ण दमाईं रोजगारी नपाएर भौँतारिनुभएको छ । दलितले वेद पुराण पढ्न हुँदैन भन्ने गलत धारणा चिर्दै दमाईंले नेपाल संस्कृत विश्वविद्यालय विद्यापीठ लालझुन्डी, दाङबाट संस्कृत साहित्यमा आचार्य उत्तीर्ण गर्नुभएको हो । २०६४ सालमा कन्चनपुरको वैजनाथ माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि दलित समुदायमाथिको विभेदविरुद्ध संस्कृत विषय अध्ययनमा जुट्नुभएको थियो । रोजगारीका लागि उहाँका प्रयत्न सफल हुन सकेका छैनन् ।

गुरुकुलमा सबैले वेद, पुराण पढ्न पाउनुपर्ने समानता अभियान नेपालको माग

समानता अभियान नेपालले गुरुकुलमा सबैले वेद, पुराण पढ्न पाउनुपर्ने माग गरेको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्र्दै अभियानले गुरुकुलमा जातिय विभेद अन्त्य गरेर सबैले वेद र पुराण पढ्ननेपाली कांग्रेसका नेता शंकर भण्डारीले वेदलाई आधुनिक विज्ञानले पनि ज्ञान र विज्ञानको सृष्टिका रूपमा परिभाषित गरेको बताए । भण्डारीले वैदिक सनातन धर्मलाई नै हिन्दूधर्म भनिने […]