काठमाडौं, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पहल भइरहेको बताएका छन् । आज (शुक्रबार) राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले तीन तहबीच राजश्वको अधिकारका सम्बन्धमा संघीयता कार्यान्वयनका लागि गठन भएका विभिन्न उच्चस्तरीय संरचनाहरुको नियमित बैठकमा आएका सुझावहरुलाई समेत ध्यानमा राखेर काम भइरहेको बताएका हुन् । हाल प्रचलित […]