शिक्षा दिवस कसरी मनाउने ?

शिक्षा दिवस किन मनाउने ? दिवस मनाउने हो भने अझ सनातनी प्रकृतिको शिक्षा दिवस किन मनाउने ? कि समयसापेक्ष अनुसार मनाउने भन्ने अहम् प्रश्न हाम्रासामु छन्। शिक्षा मन्त्रालयले कर्मकाण्डी रूपमा मात्रै दिवसहरू मनाउने गर्दछ, किन ? जब जब यस्ता दिवसको समन्वय गर्ने दिन नजिक आउँछन्, मन्त्रालयले यस्ता थुप्रै प्रश्नको सामना गर्नु पर्छ। २०७७ र सोपछि २०७९ सम्म कोभिडलगायत अन्य कारणबाट शिक्षा दिवस नमनाइएको हुनाले यस अवधिमा भने यस्ता प्रश्न मन्त्रालयले सायद सुन्नु परेन। यस अवधिमा शिक्षा दिवस किन नमनाइएको हो ? अब कहिले

सम्बन्धित सामग्री

राष्ट्रिय शिक्षा दिवस मनाइदै, विविध कार्यक्रम र पुरस्कारको घोषणा - Nepal Japan

नेपाल सरकारले असोज २ गते विविध कार्यक्रमसहित राष्ट्रिय शिक्षा दिवस मनाउने भएको छ। समारोहलाई प्रधानमन

असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौं,२२ जेठ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ । मन्त्रालयले अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ प्रमाणिकरण भएको मितिलाई आधार मानेर असोज २ गते प्रत्येक वर्ष राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको जनाएको छ। मन्त्रालयले उक्त मितिमा शिक्षा दिवस मनाउने तयारी गर्न प्रदेश,जिल्ला […]

सरकारले असोज २ मा राष्ट्रिय शिक्षा दिवस मनाउने

काठमाडौं । सरकारले यस वर्षदेखि असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस वर्षदेखि असोज २ मा राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको हो । २०३१ सालदेखि मनाउन थालिएको शिक्षा दिवस पहिले फागुन १२ गते मनाइने भए पनि २०६२/०६३ को परिवर्तनपछि अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर सेप्टेम्बर […]

अब हरेक असोज २ गते राष्ट्रिय शिक्षा दिवस - NepaliPatra

काठमाडौँ । नेपाल सरकारले ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५’ प्रमाणीकरण भएको मितिलाई आधारमानी अबदेखि हरेक असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने भएको छ । मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले संविधानको मौलिक हकको मर्मअनुसार आधारभूत तहसम्म निःशुल्क र अनिवार्य शिक्षा दिलाउनु राज्यको दायित्व […]

असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने मन्त्रिपरिषद्को निर्णय

नेपाल सरकारले ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५’ प्रमाणीकरण भएको मितिलाई आधारमानी अबदेखि हरेक असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने भएको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले सो निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले संविधानको मौलिक हकको मर्मअनुसार आधारभूत तहसम्म निःशुल्क र अनिवार्य शिक्षा दिलाउनु राज्यको दायित्व भएको सन्दर्भमा …

सरकारले असोज २ मा राष्ट्रिय शिक्षा दिवस मनाउने

काठमाडौँ- सरकारले यस वर्षदेखि असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस वर्षदेखि असोज २ मा राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको हो ।  २०३१ सालदेखि मनाउन थालिएको शिक्षा दिवस पहिले फागुन १२ गते मनाइने भए पनि २०६२/०६३ को परिवर्तनपछि अन्तर्राष्ट्रिय साक्षरता...

राष्ट्रिय शिक्षा दिवस मनाउने मितिमा अझै अन्योल

८ भदौ, काठमाडौं । राज्यको सबैभन्दा बढी लगानी भएको क्षेत्र हो शिक्षा । तर यही क्षेत्रका सर्वोत्कृष्ट विद्यालय र विद्यार्थी छनोट गर्न नसकेको दुई वर्ष भएको छ । पहिले राष्ट्रिय शिक्षा दिवसको अवसरमा सर्वोत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थी घोषणा गरेर पुरस्कृत गरिन्थ्यो । तर हाल दुई वर्षदेखि सरकारले राष्ट्रिय शिक्षा दिवस मनाउन नसक्दा सर्वोत्कृष्ट विद्यालय […]

शिक्षा दिवस मनाउने प्रस्ताव प्रधानमन्त्री कार्यालयमा थन्कियो

काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा दिवस मनाउन गरेको प्रस्ताव करिब सात महिनादेखि प्रधानमन्त्री कार्यालयमै थन्किएको छ । मन्त्रालयले दुई वटा विकल्पसहित प्रस्ताव पेश गरेको मन्त्रालयले जनाएको छ । तत्कालीन शिक्षा सचिव गोपीनाथ मैनालीका अनुसार तीनधारा संस्कृत पाठशाला स्थापना भएको दिन र राणाकालीन कानून (इस्तिहार) जारी भएको दिन मध्ये कुनै एक दिन शिक्षा दिवस […]

शिक्षा दिवस कहिले मनाउने?

काठमाडौं, भदौ २३ । शिक्षा मन्त्रालयले शिक्षा दिवसको मिति तय गरी मन्त्रिपरिषद्मा पठाएको ६ महिना बितिसक्दा पनि सरकारले शिक्षा दिवस मनाउने विषयमा निर्णय गर्न सकेको छैन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको कार्यकालमा शिक्षाको पहिलो कानुन (इस्तिहार) जारी भएको दिन माघ ८ गते शिक्षा दिवस मनाउने प्रस्ताब मन्त्रिपरिषद्मा पठाइएको थियो । गत फागुन ८ […]