अपारदर्शी सरकारी निकाय : राष्ट्रपति कार्यालय र अर्थ मन्त्रालयले नै गराउँदैन हिसाब रुजु

काठमाडौं : सरकारी निकायहरु आर्थिक विवरणमा अपारदर्शी बन्दै गएका छन्। ऐनअनुसार कुनै पनि निकायले वार्षिक आयव्ययको हिसाब ट्याली(रुजु) नगरेपछि महालेखा नियन्त्रक कार्यालयले पत्राचार गरेको छ। कार्यालयले ४२ वटा निकायलाई पत्राचार गर्दै हिसाब रुजु गर्न आग्रह गरेको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ र नियमावली २०७७ अनुसार प्रत्येक आर्थिक…

सम्बन्धित सामग्री

राष्ट्रपति-प्रधानमन्त्री कार्यालय नै तिर्दैनन् पानीको महसुल

राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र विभिन्न मन्त्रालयले खानेपानी महसुल नबुझाउँदा बक्यौता बढेको हो । अति विशिष्ट (भिभिआइपी) र विशिष्ट (भिआइपी)का कार्यालय मात्र होइन, विभिन्न सरकारी निकाय एवं संस्थानले समेत खानेपानीको महसुल तिरेका छैनन् ।