काठमाडौं । गण्डकी प्रदेशको पोखरास्थित यातायात व्यबस्था कार्यालयका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसमेत ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा उनीहरु विरुद्ध मुद्दा दायर गरेको हो । मुद्दा दायर गरिएका अन्यमा तत्कालिन समयमा गण्डकी प्रदेश पोखराको यातायात व्यबस्था कार्यालयमा कार्यरत शाखा अधिकृत हरिप्रसाद […]
The post यातायात व्यबस्था कार्यालयका निमित्त कार्यालय प्रमुखसहित ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा appeared first on राजधानी राष्ट्रिय दैनिक.