गुल्मीमा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु

१६ कात्तिक, गुल्मी । गुल्मीमा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । लु ४ त २८४७ नम्बरको ट्याक्टरको ठक्करबाट गुल्मीदरवार गाउँपालिका वडानम्बर–४ बिरवास निवासी ७८ वर्षकी देउकुमारी रानाको मृत्यु भएको प्रहरीले जनाएको छ । रिडीबाट तम्घासतर्फ आउँदै गरेको ट्याक्टरले रानालाई मंगलबार ठक्कर दिएको थियो । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते रानालाई थप उपचारका लागि बुटवल लैजाने क्रममा […]