स्थानीय निर्वाचन चुनाव चिन्ह पाउनुपर्ने मागसहित २४ दलको संघर्ष समिति गठन

काठमाडौँ– राष्ट्रिय मान्यता प्राप्त नगरेका राजनीतिक दलहरूलाई स्थानीय निर्वाचनमा पार्टीको चुनाव चिन्ह नदिने कानुनी व्यवस्थाविरुद्ध आन्दोलन गर्न २४ वटा दलले संघर्ष समिति गठन गरेका छन् । विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालयमा शुक्रबार बसेको बैठकले निर्वाचन आयोगमा दर्ता भएर सम्पूर्ण विधि प्रक्रिया पूरा गरेका दलहरूलाई स्थानीय निर्वाचनमा पार्टीको चुनाव चिन्ह प्रयोग नदिने कानुनी व्यवस्था घोर अन्यायपूर्ण भएको […]

सम्बन्धित सामग्री

स्थानीय निर्वाचन चुनाव चिह्न सङ्घर्ष समितिले बुझायो आयोगलाई ज्ञापन पत्र

काठमाडौं, ६ फागुन । शुक्रबार (आज) ३० राजनीतिक दलहरूको “स्थानीय निर्वाचन चुनाव चिह्न सङ्घर्ष समिति” को प्रतिनिधि मण्डलले राष्ट्रिय निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियालाई ज्ञापन पत्र बुझाएको छन् । स्थानीय निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दल बाहेक अन्य राजनीतिक दलहरूले आफ्नो पार्टीको चुनाव चिह्न प्रयोग गर्न नपाउने कानुनी व्यवस्था विभेदकारी र अन्यायपूर्ण भएको र […]

चुनावमा चिह्न प्रयोगको असमान व्यवस्था खारेज गर्न ३० दलको माग

काठमाडौँ– स्थानीय निर्वाचन चुनाव चिह्न संघर्ष समितिले चुनावमा चिह्न प्रयोगको असमान व्यवस्था खारेजको माग गरेको छ । विभिन्न ३० दलले गठन गरेको संघर्ष समितिले शुक्रबार चुनाव चिह्न प्रयोगको असमान व्यवस्था खारेजको माग गर्दै निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाएको हो । समितिको टोलीले आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई ज्ञापनपत्र बुझाएका छन् । स्थानीय निर्वाचनमा राष्ट्रिय मान्यता […]

विभेदकारी कानुन खारेजीको माग गर्दै संघर्ष समितिले बुझायो आयोगलाई ज्ञापनपत्र

३० राजनीतिक दलहरूको ‘स्थानीय निर्वाचन चुनाव चिह्न सङ्घर्ष समिति’ ले निर्वचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालाई ज्ञापनपत्र बुझाएको छ । स्थानीय निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दल बाहेक अन्य राजनीतिक दलहरूले आफ्नो पार्टीको चुनाव चिह्न प्रयोग गर्न नपाउने कानुनी व्यवस्था विभेदकारी र अन्यायपूर्ण भएको समितिको भनाइ छ...

चुनाव चिह्न संघर्ष समितिले मानव अधिकार आयोगमा बुझायो ज्ञापनपत्र

२८ राजनीतिक दलले बनाएको स्थानीय निर्वाचन चुनाव चिह्न स‌ंघर्ष समितिले सोमवार राष्ट्रिय मानव अधिकार आयोगमा ज्ञापन पत्र बुझाएको छ ।  समितिको प्रतिनिधि मण्डलले आयोगका अध्यक्ष टोपबहादुर मगरसहित उच्च अधिकारीहरूसँग भेट गरी ज्ञापन पत्र बुझाएको हो ।   स्थानीय निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दल बाहेक अन्य राजनीतिक दलहरूले आफ्नो पार्टीको चुनाव चिह्न प्रयोग गर्न नपाउने कानूनी व्यवस्था विभेदकारी भएको र यसले नागरिक हक अधिकारको समेत उपेक्षा गरेको भन्दै संघर्ष समितिले आयोगलाई ज्ञापन पत्र बुझाएको हो ।   ज्ञ...

साना २८ पार्टीले राष्ट्रिय मानव अधिकार आयोगमा बुझाए ज्ञापन पत्र (पूर्णपाठ)

विभिन्न साना २८ राजनीतिक दलले स्थानीय तह निर्वाचनमा पार्टीकै चुनाव चिन्ह पाउने वातावरण बनाउन पहल गर्न आग्रह गर्दै राष्ट्रिय मानवअधिकार आयोगलाई ज्ञापनपत्र बुझाएका छन् । सोमबार ‘स्थानीय निर्वाचन चुनाव चिह्न सङ्घर्ष समिति’को प्रतिनिधि मण्डलले राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष टोप बहादुर मगर सहित उच्च अधिकारीहरूसँग भेट गरी ज्ञापन पत्र बुझाएको हो ।  स्थानीय निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दल बाहेक अन्य राजनीतिक दलहरूले आफ्नो पार्टीको चुनाव चिह्न प्रयोग गर्न नपाउने कानुनी व्यव

समयमै होला स्थानीय निर्वाचन? चुनाव सार्न गठबन्धनलाई एउटै सहारा संविधान

काठमाडौँ: उच्चस्तरीय राजनीतिक समन्वय समितिको बालुवाटारमा बसेको मंगलबारको बैठकले स्थानीय तहको चुनाव निर्धारित समयभित्रै गर्ने सहमति गरेको छ। तर, निर्धारित समय संविधान अनुसार कि ऐन अनुसार भन्नेमा भने सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरू सम्मिलित बैठक प्रस्ट हुन सकेन। स्थानीय तहको निर्वाचनबारे संविधान र ऐनमा फरक-फरक व्यवस्था छ। स्थानीय तह निर्वाचन…