कक्षा १० सम्मका परीक्षा र नतिजा प्रकाशन वैशाखमै, नयाँ कक्षा जेठबाट सुरु

काठमाडौं, ५ फागुन । कक्षा १० सम्मका सबै प्रकारका परीक्षा र नतिजा प्रकाशन आगामी २०७९ बैशाख भित्रै गर्न पर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई यही कार्यतालिका अनुसार काम अघि बढाउन निर्देशन दिएको हो । मन्त्रालयले कोभिड–१९ को संक्रमण तीव्ररूपमा फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै विद्यालयको २०७८ को […]

सम्बन्धित सामग्री

चिकित्सा शिक्षामा वेथितिः ७३ नर्सिङ कलेज बन्द, ४५ शिक्षालयमा भर्ना रोकियो

माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईको नतिजा प्रकाशन भएको डेढ महिना वित्यो तर प्राविधिक शिक्षा तर्फ अध्ययन गर्न चाहने विद्यार्थीहरुले अझै भर्ना हुन पाएका छैनन्।...

चिकित्सा शिक्षामा वेथितिः ७३ नर्सिङ कलेज बन्द, ४५ शिक्षालयमा भर्ना रोकियो

माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईको नतिजा प्रकाशन भएको डेढ महिना वित्यो तर प्राविधिक शिक्षा तर्फ अध्ययन गर्न चाहने विद्यार्थीहरुले अझै भर्ना हुन पाएका छैनन्।...

निजी विद्यालयको हतार : एसइई नतिजा प्रकाशित नहुँदै ११ मा भर्ना !

काठमाडौं : गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशित भएको छैन। राष्ट्रिय परीक्षा बोर्डले आगामी असार तेस्रो सातामा नतिजा सार्वजनिक गर्ने जनाएको छ। तर एसइई परीक्षाको नतिजा सार्वजनिक नहुँदै निजी विद्यालयहरूले कक्षा-११ मा भर्ना गर्न थालेपछि यसको चौतर्फी विरोध हुन थालेको छ। २०७९ को एसइई गत चैत १७ गते सुरु भएर २९ गते सकिएको थियो। एसइईमा ५ लाख १६ हजार ५९१ जना परीक्षार्थीहरू सहभागी भएको बोर्डले जनाएको छ।भर्ना गरिएपछि महानगरमै उजुरी कक्षा १० को नतिजा प्

एसईईको नतिजा असारभित्रै

२८ जेठ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षणको काम पूरा गरेको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले उत्तरपुस्तिकाको परीक्षा तथा संपरीक्षणको काम सकिएको र राष्ट्रिय परीक्षा बोर्डले गर्नुपर्ने केही कामहरु बाँकी रहेको उनले बताए । बोर्डले असारभित्र नतिजा प्रकाशन गर्ने गरी […]

कक्षा १० सम्मको अन्तिम परीक्षा वैशाखमा गर्न निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा तथा मानवस्रोत विकास केन्द्रले विद्यालयले लिने कक्षा १० सम्मको सबै परीक्षाहरु २०७९ वैशाखमा मात्र सञ्चालन गर्न र वैशाखभित्र नै नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ ।मंगलबार जारी गरिएको सूचनाका अनुसार शैक्षिक सत्र २०७८ मा ओमिक्रोन (कोभिड १९) संक्रमणका कारण विद्यालयको दैनिक सिकाइ क्रियाकलापमा असर परेकोले शैक्षिक सत्र २०७८ को पठनपाठन, परीक्षा तथा २०७९ को नयाँ भर्नाको समयमा परिवर्तन भएको हो । केन्द्रले विद्यार्थीको पठनपाठनमा अधिकतम समय र प्राथम

एसइईको सबै जिम्मा प्रदेशलाई दिने तयारी

माध्यामिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा आगामी वैशाख ९ देखि २० गतेसम्म सञ्चालन हुँदै छ। परीक्षाको मिति निर्धारण भएसँगै यस पटकको परीक्षा प्रदेशले सञ्चालन गर्ने की राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने भन्ने विषयमा चौतर्फी बहसको विषय बनेका छ।राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०७५, शिक्षा नीति २०७६ र संघीय शिक्षा ऐन २०७७ को मस्यौदा तीन वटै कानुनी आधारमा भएको व्यवस्थाअनुसार माध्यामिक शिक्षा परीक्षा कक्षा १० को सञ्चालन व्यवस्थापन तथा नतिजा प्रकाशन र प्रमाणीकरण गर्ने काम प्रदेश सरकारले

परीक्षा नै नभएको एसईईको प्रश्नपत्र छपाइमा २ करोड २० लाख खर्च

आर्थिक वर्ष २०७६/०७७ मा कक्षा १० को नियमित तथा पूरकतर्फको ५० लाख ७० हजार सेट प्रश्नपत्र छाप्नमा २ करोड २० लाख ५७ हजार रूपैयाँ खर्च भएको छ । परीक्षा नै सञ्चालन नहुँदा उक्त रकम व्यर्थमा खर्च भएको हो । प्रति सेट ३.८५ रूपैयाँका दरले प्रश्नपत्र छाप्नका लागि राष्ट्रिय परीक्षा बोर्डले जनक शिक्षा सामग्री केन्द्रसँग सम्झौता गरेको थियो । तर, मन्त्रिपरिषद्ले कोभिड महामारीका कारण भौतिक रुपमा लिइने परीक्षा रद्द गरी विद्यालयले गरेको मूल्यांकनका आधारमा नतिजा प्रकाशन गरेकाले छापिएका ती प्रश्नपत्रहरू प्रयोगविहीन भएको थियो ।  २०७७ मंसिर १४...

एसईईको नतिजा साउन अन्त्यमा

कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को अन्तिम नतिजा आउन साउन मसान्तसम्म लाग्ने भएको छ ।जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय एकाइले हालसम्म विद्यार्थीको विवरण अद्यावधिक गर्न नसकेको तथा विभिन्न जिल्लामा आएको बाढीपहिरोका कारण पनि नतिजा प्रकाशन केही दिन पर सर्ने भएको हो ।बोर्डका एसईई हेर्ने परीक्षा नियन्त्रक रुद्र अधिकारीले ढिलोमा पनि साउन मसान्तसम्म नतिजा प्रकाशन गर्ने आफूहरूको तयारी रहेको जानकारी दिनुभयो । यसका लागि ७७ वटै जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय एकाइबाट विद्यार्थीको विवरण आ

कहिले आउँछ एसईईको नतिजा ?

कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को अन्तिम नतिजा आउन साउन मसान्तसम्म लाग्ने भएको छ । जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय एकाइले हालसम्म विद्यार्थीको विवरण अद्यावधिक गर्न नसकेको तथा विभिन्न जिल्लामा आएको बाढीपहिरोका कारण पनि नतिजा प्रकाशन केही दिन पर सर्ने भएको हो । बोर्डका एसईई हेर्ने परीक्षा नियन्त्रक रुद्र अधिकारीले ढिलोमा पनि साउन मसान्तसम्म नतिजा प्रकाशन गर्ने आफूहरूको तयारी रहेको जानकारी दिए। यसका लागि ७७ वटै जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय एकाइबाट विद्यार्थीको विवरण आउनुपर्ने उनको भनाइ छ । समन्व...

कक्षा ११ को परीक्षा पनि विद्यालयबाटै सञ्चालन गर्ने तयारी

कोरोना महामारीका कारण स्थगित भएको माध्यामिक शिक्षा परीक्षा कक्षा १०(इसइई) मूल्याँकन गर्न विद्यालयले लिएको आन्तरिक परीक्षालाईनै आधार बनाए नतिजा प्रकाशन गर्न राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को विद्यार्थी मूल्याँकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि ,२०७७ जारी गरेको छ।