भिरबाट ढुङ्गा खसेकाे खस्यै गरेपछि बन्द गरियाे बेनी-जोमसोम-कोरला सडकखण्ड, ५ दिनपछि खुल्ने

डोजर, ब्याकुहोलोडर, ट्र्याक्टर र मजदुर परिचालन गरेर हिलो पन्छाउने, ग्राभेल हालेर खाल्डाखुल्डी पुर्ने, खोलामा ह्युम पाइप राख्ने काम सुरु भएको कार्यालयका सव इञ्जिनियर रविन चोखालले जानकारी दिए ।

सम्बन्धित सामग्री

बेनी–जोमसोम–कोरला सडक पाँच दिनका लागि पूर्णरूपमा बन्द

म्याग्दी : रघुगंगा गाउँपालिका–२ बैसरीमा पहिरो रोकथाम गर्न बेनी–जोमसोम–कोरला सडकखण्ड पाँच दिनका लागि पूर्णरूपमा बन्द गरिने भएको छ। म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने सडकखण्ड अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिकाको राहुघाट–तातोपानी खण्डमा माथिबाट पहिरो जाने क्रम शुरु भएकाले सडक बन्द गर्न लागिएको हो। भोलिदेखि साउन ३२ गते बिहीबारसम्म पाँच दिनका लागि उक्त सडकखण्ड पूर्णरूपमा बन्द हुनेछ। म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी

बेनी-जोमसोम-कोरला सडक फेरि अवरुद्ध

म्याग्दी : बेनी–जोमसोम–कोरला सडकखण्ड शुक्रबार रातिदेखि पुनः अवरुद्ध भएको छ। अन्नपूर्ण गाउँपालिका–३ दानाको गुइँठेभीरमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो। यसअघि कालीगण्डकी नदीको कटानका कारण बाँदुरजुँगै भीरमा सडक भासिएपछि पाँच दिनसम्म सडक अवरुद्ध भएको थियो। मर्मतपछि सञ्चालनमा आएको चार दिनपछि पुनः अवरुद्ध...