सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीमा छूट

जेठ १७, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ग्राहकहरुलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीमा छूट पाउने भएका छन् ।  देशभरी रहेका विभिन्न होटल, रेष्टुरेन्ट तथा क्याफेहरुमा विशेष छूट प्रदान गर्ने सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीका तर्फबाट उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेले हस्ताक्षर गरेका हुन् ।  सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटी अन्तरगत देशभरी छरिएका विभिन्न होटल, रेष्टुरेन्ट तथा क्याफेहरुमा खाना तथा पेय पदार्थमा १० प्रतिशत तथा आवाशमा २० प्रतिशतसम्म छूट प्राप्त गर्न सक्नेछन् ।  बैंकले मुलुकभर ११२ शाखा कार्यालयहरु, ३२ ओटा एटिएमबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । 

सम्बन्धित सामग्री

सांग्रिला डेभलपमेन्ट बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीमा विशेष छुट पाउने भएका छन् ।बैंकको तर्फबाट प्रमुुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेले हस्ताक्षर गरेका छन् ।सम्झौता अनुसार भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटी अन्तरगत देश भरी छरिएका विभिन्न […]

सांग्रिला डेभलपमेन्ट बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच सम्झौता

काठमाडौं (अस) । सांग्रिला डेभलपमेन्ट बैंक र सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता गरिएको छ । बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका सेवाहरूमा छूट दिइने गरी दुई संस्थाबीच सम्झौता गरिएको हो । सम्झौता अनुसार सिद्धार्थ ग्रुपका होटल, रेष्टुरेन्ट तथा क्याफेहरूमा बैंकका ग्राहकलाई छूट दिइने बैंकले जानकारी दिएको छ । सम्झौतापत्रमा बैंकका प्रमुुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेले हस्ताक्षर गरेका थिए । ग्राहकले छूट सुविधा लिन बैंकको भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङको माध्यमले भुक्तानी गर्दा १० प्रतिशत तथा आवासमा २० प्रतिशतसम्म छूट दिइने बताइएको छ ।