काठमाडौँ- स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले दश दिनअघि सय दिनको भावी योजनाअघि सारे । यसमा सरकारी सेवा सुविधा नलिने उनको घोषणाले सबैभन्दा बढी चर्चा पाएको थियो । यस्तै घोषणाका क्रममा उनले चैत महिनासम्ममा १८ वर्षमाथिका सबैले नागरिकले कोभिडविरुद्धको खोप पाउने घोषणासमेत गर्न भ्याए ।
मुलुक कोभिड-१९ को महामारीले थलिएको छ । यो…