निमा एकेडेमी र द डुअर्स नेपालबीच सहकार्य

काठमाडौं । निमा एकेडेमी र द डुअर्स नेपालबीच सहकार्य भएको छ । सहकार्य भएसँगै अब द डुअर्स नेपालले निमा एकेडेमीको लागि “परिवर्तन” नामक वेब सिरिज प्रस्तुत गर्नेछ । यो वेब सिरिज ३ भागमा बाँडिएको छ । जसमा शिक्षामा आमूल परिवर्तनको खाँचो परेको संदेश दिन खोजिएको छ । निमा एकेडेमीका कोर्सहरु किन आवश्यक छन् भन्ने कुरा […]

सम्बन्धित सामग्री

धनगढी सुपर लिगको डिजिटल लर्निङ पार्टनरमा निमा एकेडेमी

धनगढी सुपर लिग (डिएसएल) को डिजिटल लर्निङ्ग पार्टनरमा निमा एकेडेमी हुने भएको छ । यसका लागि आईतबार एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । प्रतियोगिता आयोजक लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिका अध्यक्ष रामचन्द्र शाही र निमा एजुकेसन फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत निश्चलमान प्रधानबिच निमा एकेडेमीको कार्यालयमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । नीमा...

निमा एकेडेमी र दूरशिक्षाबीच सहकार्य, अब अनलाइनमै स्टिम कोर्ष पढ्न सकिने

अब अनलाइनबाटै स्टिम कोर्ष पढ्न पाइने भएको छ । निमा एकेडेमी र दूरशिक्षाको सहकार्यमा आईतबार ‘जुनियर मेगामाइण्ड’ कार्यक्रम सार्वजनिक भएको हो ।  उक्त कार्यक्रम अन्तर्गत स्टिम अर्थात विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणितसहित मिश्रण कोर्ष तयार पारिएको छ ।  शिक्षाबीचको खाँडललाई कम गर्ने उद्देश्यसहित जुनियर मेगामाइण्ड कार्यक्रम लिएर आएको निमा एकेडेमीले जनाएको छ ।...

निमा एकेडेमी र द डुअर्स नेपाल बिच सहकार्य

निमा एकेडेमी र द डुअर्स नेपाल बिच सहकार्य भएको छ । यसैसंगै अब द डुअर्स नेपालले निमा एकेडेमीकोलागि “परिवर्तन” नामक वेब सिरिज प्रस्तुत गर्नेछ । यो वेब सिरिज ३ भागमा बाँडिएको छ जिसमा शिक्षामाआमुल परिवर्तनको खाँचो बारे संदेश दिन खोजिएको छ । निमा एकेडेमीका कोर्सहरु किन आवश्यक छन् भन्ने कुरा सजिलोसंग बुझाउन पनि खोजिएको छ । निमा एकेडेमीको तर्फबाट “नेहा जोशी” र द डुअर्स...

निमा एकेडेमी एकेडेमिकसँगै ननएकेडेमिक कोर्सहरूको प्याकेज होः सीओओ जोशी

गत साउन ३० गते निमा एकेडेमीले तेस्रो वार्षिकोत्सव मनाएको थियो । नेपालको शिक्षा प्रणालीलाई डिजिटन बनाउने महत्वाकांक्षी योजनाका साथ अगाडि बढेको निमा एकेडेमी सन् २०१८ मा स्थापना भएको थियो ।  निमा एकेडेमीमा अहिले कक्षा १० सम्मका कोर्सहरू उपलब्ध छन् भने माथिल्लो तहका कोर्सहरू पनि राख्ने तयारी कम्पनीको छ । निमा एकेडेमीका कन्टेन्ट अफलाइनमा पनि डाउनलोड गरेर पढ्न सकिन्छ...

तेस्रो वार्षिकोत्सव मनाउँदै निमा एकेडेमी

निमा एकेडेमीको स्थापना भएको तीन वर्ष पुरा भएको छ l सन् २०१८ मा स्थापना भएको निमा एकेडेमीले नेपालको शिक्षालाई डिजिटाइज गर्ने काम गरिरहेको छ । आफ्नो वार्षिकोत्सवको अवसरमा निमा एकेडेमीले कार्यक्रम आयोजना गरेको थियो l शनिबार आफ्ना कर्मचारीहरुलाई आफ्नो योगदानको लागि स-धन्यवाद स्वरूप उपहार प्रदान गर्ने कार्यक्रम पनि रहेको थियो l यी तीन बर्षमा निमा एकेडेमीले शिक्षा क्षेत्रमा […]

चौंथो वर्षमा निमा एकेडेमी, ई–शिक्षामा फड्को

काठमाडौं । ई–शिक्षा एप निमा एकेडेमीले स्थापनाको तीन वर्ष पुरा गरेको छ । शिक्षालाई डिजिटाइज गर्ने उद्देश्यले सन् २०१८ मा स्थापना भएको निमा एकेडेमीले हालसम्म आइपुग्दा कक्षा १० सम्मका कोर्सहरु उपलब्ध गराउँदै आएको छ ।निमासँग हाल १५० भन्दा बढी विद्यार्थीहरु जोडिएका छन् । कोरोना महामारीको कारण ई–शिक्षाको महत्व बढेसँगै निमासँग जोडिनेको संख्या बढ्न थालेको हो ।  हाल निमा एकेडेमीमा पाठ्यक्रम विकास केन्द्रबाट मान्यता प्राप्त कक्षा १ देखि कक्षा १० सम्मका शिक्षण सामाग्रीहरु उपलब्ध रहेको

डिजिटल शिक्षाको अभियानमा निमा एकेडेमी (भिडिओ)

पछिल्लो समय नेपालमा अनलाइन कक्षाको प्रयोग धेरै भइरहेको छ । कोरोना महामारीले स्कुल, कलेज बन्द हुँदा अनलाइनबाटै विद्यार्थीहरु पढिरहेका छन् । यस्तो अवस्थामा डिजिटल शिक्षाको महत्व देखिएको छ । महामारीले स्कुल कलेज बन्द हुँदा पनि प्रविधिको प्रयोगले विद्यार्थीको सिकाइ रोकिएको छैन् । नयाँ अनुभव भएकाले केही असहज समेत भएको छ । कोरोना महामारी अगाडिसम्म अनलाइन शिक्षालाई त्यति...

निमा एकेडेमी र विस्टिम बीच सहकार्य

निमा एकेडेमी र विस्टिम (वुमन इन साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ, आर्ट्स एण्ड म्याथम्याटिक्स) बीच सहकार्य भएको छ l सहमति पत्रमा हस्ताक्षर गर्दै निमाका सिओओ नेहा जोशी र विस्टिमका संस्थापक बिनिता श्रेष्ठले एक-अर्काको सहयोगमा अगाडी बढ्ने दृढता जनाएका हुन् l  सहकार्यसँगै निमा एकेडेमीले विस्टिमका शैक्षिक सामग्री तथा कोर्सहरु आफ्नो वेबसाइट र एपमा उपलब्ध गराएको छ l योसंगै अब...

‘स्मार्ट लर्निङ जोन निमा एकेडेमी’

पढ्ने र पढाउने अर्थात् सिक्ने र सिकाउने शैली विस्तारै डिजिटल माध्यममा रूपान्तरण भइरहेको छ । विश्वले डिजिटल प्रविधिमा फड्को मारिसकेको अहिलेको समयमा नेपालमा पनि यसले आफ्नो स्थान बनाउन थालेको छ । अझ बालबालिकाको सिकाइलाई त डिजिटल प्रविधि निकै लोकप्रिय बनेको छ ।कोरोना भाइरसको महामारीपछिको लकडाउनको मोडलमा मुलुक गएपछिको अवस्थामा डिजिटल लर्निङ विधि थप सहयोगी साबित भएको छ । बालबालिकाको सिकाइमा यसले थप सहयोगी भूमिका खेलेको देखिन्छ । आजभोलि स्कुल, कलेजले डिजिटल शिक्षालाई प्रवद्र्धन गरिरहेको बेला अन्य थुप्र