के दुई नम्बर प्रदेशको नाम ‘मध्य मधेश’ होला? :: Pahilopost.com

काठमाडौं : प्रदेशका नाम के रहने भन्ने चासो बढिरहँदा प्रदेश नम्बर २ मा भने नामको विषयलाई लिएर छलफल नै अघि बढिसकेको छ। नामाङ्कनका विषयमा चासो बढीरहँदा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालका शीर्ष नेतृत्व तथा विधायकहरु दुई नम्बर प्रदेशको नाम ‘मध्य मधेश’ राख्ने विषयमा सहमति