म्यानचेस्टर युनाइटेड र आर्सनल अन्तिम १६ मा

इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड र आर्सनलले बिहीबार युरोपा कपको अन्तिम १६ को यात्रा तय गरेका छन् । म्यानचेस्टरले रियल सोसिडाडसँग गोलरहित बराबरी खेलेपछि समग्रमा ४–० ले अगाडि रहेर अर्को चरण पुगेको हो ।

सम्बन्धित सामग्री

युरोपेली च्याम्पियन्स लिग : आर्सनल र पीएसभी अन्तिम १६ मा

आर्सनल र पीएसभी आयनहोभनले बुधबार युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएका छन् । म्यानचेस्टर युनाइटेड भने प्रतियोगिताबाट बाहिरिने स्थितिमा पुगेको छ । युनाइटेडले दुई गोलले अगाडि रहेको स्थितिमा गालातासारेसँग ३–३ को बराबरी खेलेपछि बाहिरिने डर तयार भएको हो ।

युरोपा लिग : म्यानचेस्टर युनाइटेड र आर्सनल अन्तिम आठमा, टोटेनहम बाहिरियो

लिगको अन्तिम १६ को खेलमा म्यानचेस्टरले इटालियन क्लब एसी मिलानमाथि समग्रमा २-१ को जित निकालेर अन्तिम आठमा स्थान पक्का गरेको हो।

युरोपा लिग : म्यानचेस्टर र एसी मिलान बराबरीमा, आर्सनल र टोटेनहमको जित

युरोपा लिगअन्तर्गत अन्तिम १६ को पहिलो खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र इटालियन क्लब एसी मिलानले बराबरी खेलेका छन्।

युरोपा लिग : आर्सनल र म्यानचेस्टर युनाइटेड अन्तिम १६ मा

आर्सनलले पोर्चुगिज क्लब बेन्फिकालाई समग्रमा ४-३ गोलले पछि पारेको हो। पहिलो लेगमा १-१ गोलको बराबरीमा सकिएको थियो। आर्सनलले बिहीबार भएको दोस्रो लेगमा आर्सनल ३-२ गोलले पराजित भयो।