युरोपा लिग : म्यानचेस्टर र एसी मिलान बराबरीमा, आर्सनल र टोटेनहमको जित

युरोपा लिगअन्तर्गत अन्तिम १६ को पहिलो खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र इटालियन क्लब एसी मिलानले बराबरी खेलेका छन्।