कार्यालय परिसरको फोहोर ३५ दिनभित्र व्यवस्थापन नगरे महानगरले जरिवाना तिराउने

काठमाडौं, मंसिर २१ । काठमाडौं महानगरपालिकाले सरकारी तथा निजी कार्यालयहरूले आफ्नो परिसरको फोहोरमैला ३५ दिनभित्र आफैँ व्यवस्थापन गर्न आग्रह गरेको छ । आज एक सूचना जारी गर्दै महानगरपालिकाभित्र रहेका सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, विभिन्न प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था, गैह्रसरकारी संस्था, कम्पनी तथा अन्य प्रकृतिका निजी कार्यालयको परिसरमा नियमित सरसफाई नगरेर थुप्रिएको फोहोर ३५ […]